वीरगंजः कोरोना संक्रमितको उपचारमा प्रयोग गरिँदै आएको रेम्डिसिभिर इन्जेक्सन नेपालमै उत्पादन गर्ने तयारी भएको छ। नेपाली औषधि उद्योगहरु नेपालमै रेम्डिसिभिर उत्पादन गर्ने तयारीमा जेटका छन्। वीरगंजको नेशनल हेल्थकेयरले ‘प्रडक्ट लाइसेन्स’ पाएको औषधि व्यवस्था विभागले जनाएको छ।
नेशनल हेल्थकेयरले अन्य ५/६ प्रकारका इन्जेक्शन उत्पादन समेत गर्दै आएको छ। विभागका प्रवक्ता तथा वरिष्ठ…