'दुःखबाट भागेर सुख कहिल्यै आउँदैन'

जीवनमा राम्रा दिनहरूलाई निम्त्याउन, कठिन दिनहरूसँग युद्ध गर्न सक्नुपर्छ । दुःखबाट भागेर सुख कहिल्यै आउँदैन । कठिनाई सँग भाग्न खोज्दा झन ठूला कठिनाईहरू लखेट्न आइपुग्छन् । यसको सार हो, हरेक परिस्थितीको सामना गरौं, जे जस्तो अवस्था आउँछ, त्यसलाई स्वीकार गरौं । स्वीकारोक्ति नै, जीवनमा आनन्दको मुल हो । चटपटे साँढेका, सात वटा डाम भने झैं अस्थिर मार्ग, मन र चञ्चल स्वभाव दुःखको कारण बन्छ ।

सम्बन्धित सामग्री

नेताहरूमा लोभको घैँटो रहुञ्जेल जनताले सुख पाउँदैनन् : कानुनमन्त्री गुरुङ

खोटाङ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समुन्नत समाज निर्माण आफ्नो प्रमुख गन्तव्य भएको बताएका छन्।खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आज  नगरपालिकाको वडा नं १० अर्खौलेमा आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटनमा मन्त्री गुरुङले नेताहरू लोभबाट मुक्त हुन आवश्यक रहेको बताए। उनले नेताहरूमा लोभको घैँटो रहुञ्जेल जनताले सुख नपाउने बताए।“नेताहरूमा एउटै यात्रा सदाचारको हुन आवश्यक छ। नेताहरूमा लोभको घैँटो रहुञ्जेल जनताले सुख पाउ

जनताको सुख, सुविधाका लागि सबैले मिलेर काम गर्नुपर्छ : मन्त्री लिम्बू

सङ्घीय युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपाली जनतालाई सुख, सुविधा तथा सेवा उपलब्ध गराउन सबैले मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरद्वारा शुक्रबार आयोजित पुरस्कार तथा सम्मान कार्यक्रमका अवसरमा रु ५१ हजार राशिको राष्ट्रिय भाषा पुरस्कारबाट सनत रेग्मी र रु २५ हजार राशिको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट अनन्तराज न्यौपानेलाई सम्मानित गर्दै उहाँले …

जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार छान्नुपर्छ : नेता सिंह

दमौली, २९ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताएका छन् । कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले जनताले आफ्ना हरेक सुख, दुःखमा सँगै हुने उम्मेदवार खोजेको उल्लेख गरे । “भाषण गर्ने तर गाउँ ठाउँ नबुझेको व्यक्ति अहिले […]

सुख, सुस्वास्थ्य र आध्यात्मिकता

मेरो दिमागमा एउटा प्रश्न खेलिरहन्छ । त्यो हो– ‘मान्छेलाई चाहिने सबैभन्दा महत्वपूर्ण कुरा के होला ?’ मेरो मनले आफैँ उत्तर दिन्छ– ‘त्यो सुख हो’ । सबैले खोज्ने सुख नै हो । यसको बारेमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले यसरी लेख्नुभएको छ– ‘खोज्छन् सबै सुख भनि तर सुख त्यो कहाँ छ ?’ मैले बुझेसम्म सुख भनेको के हो, […]

ईस्वी संवत् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस्: प्रधानमन्त्री दाहाल

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले इस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी कामना गरेका छन्।...

माओवादीले नै सुख दुःखमा साथ दिन्छ भन्ने गरी काम गर्नुस्: प्रचण्ड

उनले भने, 'जनतामा माओवादी नै सेवक हो, सुख दुःखमा साथ दिन्छ भन्ने मान्यता स्थापित हुने गरी काम गर्नुस्।' सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख तथा उपप्रमुखलाई आज आफ्नै निवास खुमलटारमा आयोजित एक कार्यक्रममा उनले विकास निर्माणको काम गर्दासमेत स्थान...

एमाले नेपाली जनताको सुख दुःखको साथी

नेकपा (एमाले) का सचिव लेखराज भट्टले एमाले नेपाली जनताको सुख दुःखको साथी भएकाले आगामी स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवारलाई मत दिन आग्रह गर्नुभएको छ । नेकपा एमाले डोटीले यहाँको जोरायल गाउँपालिका–४ सिलिङ्बागमा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले एमाले सो आग्रह गर्नुभएको हो । उहाँले दार्चुलाको महाकालीमा भारतीय एसएसवीका सेनाले तुइनको डोरी काटेको …

जीवन भन्नु दुःख सुख,आउँछ अघिपछि

सबै भन्छन् नआत्तिनु, दुःख आउँछ जान्छ, प्यास मेट्न पक्कै पाउँछ,जसले खोली धाउँछ। खुसी लिई सुख आउँछ, पर्खी बसेपछि, सहज हुन्छ जिउनलाई, यति बुझेपछि।...

सुख प्राप्ति

सुखको पछि लाग्दा दुःख छ यो अनुभव हो दुःखमा जिउँदा सुख मिल्ला यो अनुभव हो सत्कर्म सत्धर्ममा रहेछ सुख त लुकेको बिनाकर्ममा त्यहाँ ज्यादा हुन्छ दुःख है छुपेको।...

दुखैभित्र सुख छ

दुखैभित्र त रहेछ सुख खोज्नलाई सके, जीवनको अर्थ र कर्मलाई अर्थाउन सके। सपनाविपना दुवै छ मीठो घमण्डलाई त्यागे, काम, क्रोध,लोभ, मोहबाट टाढा बस्न सके।...