सुख, सुस्वास्थ्य र आध्यात्मिकता

मेरो दिमागमा एउटा प्रश्न खेलिरहन्छ । त्यो हो– ‘मान्छेलाई चाहिने सबैभन्दा महत्वपूर्ण कुरा के होला ?’ मेरो मनले आफैँ उत्तर दिन्छ– ‘त्यो सुख हो’ । सबैले खोज्ने सुख नै हो । यसको बारेमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले यसरी लेख्नुभएको छ– ‘खोज्छन् सबै सुख भनि तर सुख त्यो कहाँ छ ?’ मैले बुझेसम्म सुख भनेको के हो, […]