काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनका क्रममा विभागले सात वटा फर्मलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागद्वारा गरिएको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ को उल्लङ्घन गरेको पाइएपछि विभागले सम्बन्धित व्यवसायीलाई आवश्यक निर्देशन तथा कारबाही गर्नुका साथै एउटा फर्मको […]
नेपालगञ्ज– सामाजिक सञ्जालको प्रयोग गरी फिरौती उठाएको आरोपमा प्रहरीले बाँकेको कोहलपुरबाट एक जना युवकलाई पक्राउ गरेको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–७ काठेघारी बस्ने ४१ वर्षीय रामबहादुर बिसी (बुढाक्षेत्री) लाई फिरौती माग गर्नुका साथै ठगीलगायत विभिन्न आरोपका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । कोहलपुर–५ मा डेरा गरी बस्दै […]
काठमाडौं- गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको आन्दोलनका क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली २० जनालाई लागेको खुलेको छ। दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वमा राजावादीहरूले गरेको आन्दलनमा हिंसात्मक झडप हुँदा प्रहरीले गोलीसमेत चलाएको थियो । त्यसक्रममा १८ जना पुरूष र २ जना महिलासहित २० जनालाई गोली लागेको पुष्टि बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता […]
सर्वोच्चको यो फैसलासँगै स्वास्थ्य सचिव नियुक्तिमा सरकारले गरेको निर्णय अनुसार नै काम अगाडि बढ्ने भएको छ। सरकारले फागुन २१ गते स्वास्थ्य सचिवमा डा विकास देवकोटालाई नियुक्त गरेको थियो।
पोखरा –पोखरामा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा चैत २२ गते पोखरा सभागृहमा सांगीतिक