ट्वाइलेट एक प्रेमकथा

भारतको उत्तर प्रदेशमा पर्ने मथुरा सहरनजिकैका दुई गाउँको कथा हो, चलचित्र ट्वाइलेट एक प्रेमकथा । अक्षयकुमारले धेरै पछि हास्य तथा सार्थक भूमिका पाएको यो चलचित्रमा हास्यका साथमा भारत तथा केही हदसम्म नेपालको परिवेशसँग मिल्ने विषयमा व्यंग्य गरिएको छ ।

सम्बन्धित सामग्री

किन बढ्दैछ चीनमा भारतीय फिल्मकाे लाेकप्रियता ?

म चीनको आन्हुई प्रान्तको एउटा गाउँमा थिएँ । जहाँ खाना खाँदै गर्दा सात वर्षीय बालकले आफूले दंगल चलचित्र हेरेको बताए ।  बालकले मात्रै होइन, डिनरमा बसेका अरु चार जनाले पनि दंगल निकै मन परेको बताए ।  दंगल, हिन्दी मिडियम, थ्री इडियट्स, पीके, ट्वाइलेट : एक प्रेमकथा जस्ता हिन्दी चलचित्रले चीनका गाउँ तथा शहरमा भा...

‘म गम्भीर काम गर्छु भनेर छान्दिनँ’

अक्षय कुमारको फिल्म ‘ट्वाइलेट–एक प्रेमकथा’ हाल प्रदर्शनमा आएको छ । एक्सन, कमेडी फिल्म गर्दै आएका अक्षय पछिल्लो समय गम्भीर विषयवस्तुका फिल्म गर्दै आएका छन् । भारतका केही ग्रामीण भेगमा चर्पी बनाउनु चलिआएको संस्कारको विरोधका रुपमा लिइन्छ ।

बक्सअफिसमा अक्षयको 'ट्वाइलेट एक प्रेमकथा' :: Pahilopost.com

अक्षय कुमार र भूमि पेड्नेकर स्टारर ट्वाइलेट एकप्रेम कथाले बक्सअफिसमा राम्रो प्रदर्शन गरेको छ। शुक्रबारबभन्दा सनिबार फिल्मले राम्रो कमाइ गरेको बलिउड हंगामाले जनाएको छ। फिल्मले शुक्रबार १३ करोडको व्यापार गरेको थियो भने सनिबार १७ करोड कमाएको छ। गत हप्ता प्रदर्शनमा आएको जब ह्यारी मेट सेजलले भन्दा ट्वाइलेटले राम्रो कमाइ