काठमाडौं :राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसिर २१ देखि २३ सम्म काठमाडौमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नेपालको पुनर्निर्माणसम्बन्धी जानकारी दिनका लागि अन्तर्राष्ट्रिय सम्मेलनको आयोजन गर्न लागेको प्राधिकरणले जानकारी दिएको छ। ०७२ को भूकम्पले नेपालका संरचना ध्वस्त भए। जसको ६ वर्षमा अधिकांश संरचना निर्माण गरी सकेको प्राधिकरणको भनाइ छ। भूकम्पपछिको पुनर्निर्माणमा प्राधिकरणले अवसर,चुनौती र अनुभव आदानप्रदान गर्नका लागि