३ जेठ, काठमाडौं । सोमबार बेलुकी ७ बजेसम्म २५ सय अक्सिजन सिलिन्डर काठमाडौं आइपुग्ने भएको छ । अक्सिजन अभावका कारण धेरैले ज्यान गुमाउन थालेपछि छिमेकी मुलुक चीनबाट अक्सिजन ल्याउन लागिएको हो । साथै, भोलि र पर्सिमा अर्को १० हजार सिलिन्डर अक्सिजन काठमाडौं आउँदैछ । जसको संयोजक ललितपुरको कुपण्डोलस्थित रहेको बिध म्यानेजमेन्ट प्रालिले गर्ने भएको छ […]