प्रधानमन्त्री प्रचण्डको काँधमा २१ मन्त्रालयको भारी, सुनसान भए मन्त्रीविहीन मन्त्रालय (फोटो फिचर)
काठमाडौं । बुधबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पुग्दा मन्त्रीको सचिवालयमा एक जनामात्र कर्मचारी भेटिए । खासै काम केही नभएका ती कर्मचारीले मन्त्री नहुँदा मन्त्रालय अभिभावकविहीन भएको प्रतिक्रिया दिए । यता शहरी विकासमन्त्रीको सचिवालयमा