नेकपा एमालेमा प्रस्तावित विधान जस्ताको तस्तै पारित भए अबदेखि पोलिटब्युरो कमिटी र उपमहासचिव पद नरहने भएको छ । शुक्रबारबाट सुरु भएको एमालेको विधान महाधिवेशनमा नेता विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा यसअघि कायम रहेको पोलिटब्युरो कमिटी र उपमहासचिव पद हटाइएको छ ।एमालेको केन्द्रीय कमिटीपछि अव स्थायी कमिटी रहनेछ...