प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कांस्य पदक प्राप्त गर्ने पलेशा गोवर्द्धनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन् ।
काठमाडौं । ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ । सरकारले डिजिटल माध्यमबाट उनको खातामा सो रकम जम्मा गरेको हो । यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ । सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो […]
काठमाडौँ- नेपाली कांग्रेसले पारा ओलम्पिक खेलमा कांस्य पदक विजेता खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवाले पलेशालाई नगद ५ लाख पुरस्कारसहित सम्मान गरेका हुन् ।
पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्ध...
नेपाली कांग्रेसले पेरिस पारा ओलम्पिक कास्य पदक विजेता पलेसा गोवर्द्धनलाई सम्मान गरेको छ । आइतबार कांग्रेस केन्दीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाले उनलाई सम्मान गरेका हुन् । कांग्रेसले उनलाई नगद ५ लाख रुपैयाँ र सम्मानपत्रका साथ सम्मान गरेको हो । पारा ओलम्पिकको इतिहासमा नेपालले पहिलोपटक पदक जित्ने क्रममा पलेसाले त्यो सफलत...

तीनपटक राष्ट्रियमण्डल खेलमा स्वर्ण पदक, दुई पटक ओलम्पिक पदक जित्ने भारतका एक्लो पहलमान, देशको सबैभन्दा ठूलो खेल सम्मान राजीव गान्धी खेल रत्न अवार्ड तथा पद्मश्रीबाट सम्मानित सुशील कुमारको नामको अगाडि अब भगौडा पनि लेखिएको छ । उनीमाथि जुनियर नेशनल कुस्ती च्याम्पियन सागर धनखडको हत्या गरेको गम्भीर आरोप लागेको छ । घटनापछि उनी फरार रहेका छन् ।प्रहरीले उनलाई भगौडा घोषित गर्दै उनको पक्रनेलाई १ लाख रुपैयाँको इनाम पनि घोषणा गरेको छ । तर, उनी यसरी विवादमा परेको यो पहिलो अवसर भने होइन । उनीमाथि यसअघि पनि गम्