करिब २२ वर्षकी नानी हाम्रो अगाडि आएर कुर्सीमा बसिन् । उनको छेउमा उनका बाबा र आमा बस्नुभयो । बाबा मुस्कान लिएर धाराप्रवाह आफ्नो कथा सुनाउँदै हुनुहुन्थ्यो । कुरा आज भन्दा करिब १९ वर्ष अघिको थियो । सानी नानीलाई थाहा थिएन उनको जीवनमा के हुनेवाला थियो । उनी उसबेला आफू भएको नभएको थाहा पाउन सक्ने उमेरमा […]