अस्पताल पुनः सूचीकरण गर्न गृह मन्त्रालयको निर्देशन

मन्त्रालयले सूचीकरणसम्बन्धी सम्पूर्ण काम गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरूमा प्रत्यायोजन गर्नाका साथै केन्द्र तथा अन्य निकायसँग समन्वय र सहकार्य गर्न निर्देशन पनि दिएको छ

सम्बन्धित सामग्री

आरजु राणा देउवा र कृष्ण सिटौलालाई पक्राउ गर्न निर्देशन दिएको छैन : गृह मन्त्रालय

काठमाडौँ- गृह मन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेताहरु डा आरजु राणा देउवा र कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको स्पष्ट पारेको छ । सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. राण देउवा र सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको उल्लेख गरेको हो । मन्त्रालयले उपप्रधान एवम् गृहमन्त्रीले कार्यभार सम्हालेयता भ्रष्टाचारविरुद्ध शून्य […]

हेलिकप्टरको प्रयोगमा गम्भीर बन्न गृह मन्त्रालयलाई निर्वाचन आयोगको निर्देशन

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका छन् । आइतवार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहीता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्दै उनले हेलिकप्टरको प्रयोगको विषयमा गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका हुन् । उनले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गर्ने गरेको उजुरी आएकाले त्यसतर्फ संवेदनशील बनेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिए ।  प्रमुख निर्व

विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्नुः गृह मन्त्रालय

काठमाडौं, ५ साउन । गृह मन्त्रालयले सार्वजनिक विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न निर्देशन दिएको छ । सार्वजनिक विदामा चलेका सरकारी सवारी साधनको चाबी विभिन्न समूहले खोसेपछि गृहले यस्तो निर्देशन दिएको हो । बुधबार गृहसचिव स्तरीय बैठकले उक्त निर्देशन जारी गरेको हो । गृहले प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको […]

बलात्कार मुद्दाको हदम्याद पुनवरालोकन गर्न संसदीय समितिको निर्देशन

९ जेठ, काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले जबरजस्ती करणीसम्बन्धी मुद्दाका लागि प्रचलित हदम्यादको प्रावधानलाई पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, गृह मन्त्रालय र महिला मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि समितिले सरकारलाई हदम्यादको व्यवस्था पुनरावलोकन गर्न निर्देशन दिएको हो । ‘बालबालिका वा नावालिग माथि हुने र महिलामथि […]

वर्षाले क्षति पुर्‍याएका सडक दशैंअघि नै मर्मत गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले वर्षाले क्षति पुर्‍याएका सडकहरुलाई दशैंअघि नै मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले वर्षाका कारण क्षति भएका सडकहरुको निर्माण तत्काल सम्पन्न गर्न गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । समितिकी सभापति कल्याणीकुमारी खड्काले बैठकले कोरोना महामारीलाई मध्यनजर गर्दै […]

दार्चुला घटनाको वास्तविकता पत्ता लगाउन निर्देशन भइसकेको छः गृह मन्त्रालय

काठमाडौं। गृह मन्त्रालयले दार्चुलाको घट्नाको छानबिन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिएको छ। तुइनबाट महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीबारे सार्वजनिक भएका कुराप्रति ध्यानाकर्षण गर्दै मन्त्रालयले सत्य तथ्य छानबिन गरी वास्तविकता बाहिर ल्याउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए। गृहले स्थानीय र सुरक्षा निकायलाई छानबिनको लागि आवश्यक निर्देशक दिइसकेको छ।

सुरक्षा निकायलाई गृहमन्त्री पौडेलको निर्देशन

काठमाडौँ । गृहमन्त्री विष्णुप्रसाद पौडेलले दबाब र प्रभावबिना काम गर्न गृह मन्त्रालय मातहतका कर्मचारी र सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्रीको रूपमा आज पदभारग्रहणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले प्रहरी र गृह प्रशासनमा आफूबाट कुनै हस्तक्षेप नहुने स्पष्ट पार्दै जिम्मेवारी कर्तव्यनिष्ठ भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिए । आफू फरक खालको व्यक्ति […]

पूर्वाधार निर्माण आयोजना नरोक्नु : गृह मन्त्रालय

काठमाडौं। गृहमन्त्रालयले ७७ जिल्लाका प्रमुखलाई विकास निर्माणका काम नरोक्न निर्देशन दिएको छ। सरकारले सञ्चालन गरेको पूर्वाधार निर्माणका आयोजना समयमा सम्पन्न गर्न समन्वय गर्दै तीव्रता दिन निर्देशन दिएको हो। गृहले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्दै आयोजनालाई अगाडी बढाउनुपर्ने निष्कर्षपछि गृहले यस्तो निर्देशन दिएको छ।

पूर्वाधार निर्माण आयोजना नरोक्नु : गृह मन्त्रालय

काठमाडौं। गृहमन्त्रालयले ७७ जिल्लाका प्रमुखलाई विकास निर्माणका काम नरोक्न निर्देशन दिएको छ। सरकारले सञ्चालन गरेको पूर्वाधार निर्माणका आयोजना समयमा सम्पन्न गर्न समन्वय गर्दै तीव्रता दिन निर्देशन दिएको हो। गृहले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्दै आयोजनालाई अगाडी बढाउनुपर्ने निष्कर्षपछि गृहले यस्तो निर्देशन दिएको छ।

हिंसा न्यूनीकरण गर्न सरकारलाई निर्देशन

काठमाडौं। संसदको महिला तथा सामाजिक समितिले निषेधाज्ञाका क्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिकमाथि हुने हिंसा न्यूनीकरणका लागि समयमै प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ। आगामी दिनमा देखिन सक्ने चुनौतीहरुलाई पूर्व आँकलन गरी कार्य सम्पादन गर्न, गराउन समिति नेपाल सरकार, गृह मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको हो।