आज यी ३ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले आज तीन कम्पनीको बोनस शेयर सुचिकृत गरेको छ । आज सुचिकृत भएकाहरु प्राइम कमर्शियल बैंक, गणपति लुघवित्त वित्तीय संस्था र सहारा विकास बैंक रहेका छन् । जसमध्ये प्राइम बैंकको १५ प्रतिशत अर्थात २ करोड ९ लाख ७७ हजार ८७४ कित्ता बोनस, गणपति लघुवित्तको १ लाख ६६ हजार ११७ कित्ता […]

सम्बन्धित सामग्री

नेपाल इन्स्योरेन्स, शिवम् सिमेन्ट र साइन रेसुङ्गाको बोनस सेयर सूचीकृत

१३ फागुन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा ३ कम्पनीहरु नेपाल इन्स्योरेनस, शिवम् सिमेन्ट र साइन रेसुङ्गा विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । यी कम्पनीको बोनस सेयर सूचीकृत भएसँगै अब लगानीकर्ताले डिम्याट खातामा आएको सेयर बिक्री गर्न बाटो खुलेको छ । नेपाल इन्स्योरेन्सले यसअघि सर्वसाधारणलाई दिएको १० प्रतिशत अर्थात् १४ लाख ९४ हजार ७६६ […]

कामना सेवा विकास बैंकको बोनस सेयर सूचीकृत

कामना सेवा विकास बैंकको सोधारणसभाले पारित गरेको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट चुक्ता पुँजीको ४.४१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरे बमोजिम उक्त बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा १३४ वटा […]

नेप्सेमा कालिका पावरको नौ लाख कित्ता बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार कम्पनीको १५ प्रतिशत बोनस बापतको नौ लाख कित्ता सेयर सूचीकृत भएको हो ।कम्पनीको गत ३० पुसमा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । जसमा आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२ कित्ता (१९.६२ प्रतिशत) र मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४ कित्ता (२५ प्रतिशत) बोनस सेयर रहेको छ ।दुवै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोही बोनस अहिले सूचीकरण गरिएको हो ।

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं। नेप्सेमा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । जसमा आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२ कित्ता (१९.६२ प्रतिशत) र मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४ कित्ता (२५ प्रतिशत) बोनस सेयर रहेको छ । दुवै कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोहीबोनस अहिले सूचीकरण […]

नेप्सेमा २१ लाख कित्ता बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्जमा नेप्से २१ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएका छन् । मंगलबार फरवार्ड माइक्रोफाइनान्सको ३५ प्रतिशतले हुन आउने २१ लाख ८९ हजार ३ सय १७ दशमलव ३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।सेयर सूचीकृत भएसँगै डिम्याट खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् ।

२३ कम्पनीको २ अर्ब रूपैयाँ बराबरको बोनस सेयर सूचीकृत

काठमाडौं । चालू आर्थिक वर्षमा मात्रै २ अर्ब रूपैयाँ बढीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल धितोपत्र बोर्डमा २३ वटा कम्पनीको २ अर्ब ८ करोड ११ लाख ३५ हजार ४ सय ३१ रूपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो । गत चार महिना (साउन–कात्तिक) यता सूचीकृत विभिन्न कम्पनीको २ करोड ८ लाख ११ हजार […] The post २३ कम्पनीको २ अर्ब रूपैयाँ बराबरको बोनस सेयर सूचीकृत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपाल हाइड्रोको बोनस सेयर सूचीकृत

१३ साउन, काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्जमा कम्पनीले दिएको ३ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेपाल हाइड्रो डेभलपर्स कम्पनीले लगानीकर्ताहरुलाई १५ प्रतिशत बोनस सेयर दिएको थियो ।

नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको ३१% बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्सको ३१ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । नेपाल लाइफ इन्स्योरेन्जले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट चुक्ता पुँजीको कुल ५१ प्रतिशत लाभांश बाँडेको थियो । जसमा ३१ प्रतिशत बोनस सेयर र बाँकी २० प्रतिशत नगद लाभांश रहेको थियो ।सोही ३१ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको […]

सांग्रिला डेभलपमेण्ट बैंकको पाँच प्रतिशत बोनस सेयर सूचीकृत

सांग्रिला डेभलपमेण्ट बैंकको बोनस सेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १३ लाख ३ हजार ३२० कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब यो बोनस सेयर सोमबारदेखि लगानीकर्ताले खरीद बिक्री गर्न सक्नेछन् ।कम्पनीले गत चैत २३ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो । साताको […]