कामना सेवा विकास बैंकको सोधारणसभाले पारित गरेको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट चुक्ता पुँजीको ४.४१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरे बमोजिम उक्त बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा १३४ वटा […]