एमसिसी टेबुल गर्न सभामुख सहमत

सरकारले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सदनमा टेबुल गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले नरोक्ने भएका छन्।सरकारले प्रयास गरे पनि सभामुखले नचाहेका कारण एमसिसी प्रतिनिधिसभामा टेबुल हुन सकेको थिएन। यही विषयले ६ पटक प्रतिनिधिसभा बैठक स्थगित भइसकेको छ।सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकपछि भने बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबुल हुने अवस्था देखिएको हो।सर्वदलीय बैठकमा सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले सदनबाट एमसिसी अघि बढ

सम्बन्धित सामग्री

एमसिसी सदनमा टेबुल गर्न सभामुख सापकोटालाई प्रचण्डको ‘निर्देशन’

काठमाडौँ – एमसिसी संसदमा पेश गर्नै नहुने अडानमा रहेको नेकपा माओवादी लचिलो भएसँगै गठबन्धनले आइतबारको संसद बैठकमा एमसिसी टेबुल गर्ने निर्णय गरेको छ । एमसिसी पेश गर्ने मार्गमा बाधक बन्दै आएको आरोप सभामुखमाथि लाग्ने गरेको र उनले माओवादीको एजेण्डालाई प्राथमिकता दिएको भन्ने गरिन्छ । आइतबार गठबन्धनको बैठकपछिको परिवेशले त्यसलाई साथ दिएको देखिएको छ । बालुवाटारमा […]

संसदअघि कार्यव्यवस्था परामर्श समितिको बैठक, सम्भावित कार्यसूचीमा छैन एमसिसी

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ। बैठकमा एमसिसी टेबुल हुने सम्भावना बढेको छ। तर कार्यसूची भने तय भइसकेको छैन। बैठकको कार्यसूची तय गर्न सभामुख अग्निप्रसाद सापाकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। त्यसअघि सत्ता गठबन्धनको बैठक बस्दैछ। बालुवाटारमा बिहान १० बजे बस्ने गठबन्धन बैठकको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिले […]

एमसिसी टेबुल गर्न सहमति जुटेन, भोलि ३ बजे गठबन्धनका शीर्ष नेताको बैठक बस्ने

प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता टेबुल नहुने भएको छ । उक्त प्रस्तावलाई कार्यसूचीमा राख्ने/नराख्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता गठबन्धनभित्रै दुई थरी मत आएपछि आज पेस नगर्ने स्थिति बनेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिनुभयो । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत […]

एमसिसी संसद्मा टेबुल गर्ने तयारी

प्रतिनिधिसभाको बुधबारको बैठकमा अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल हुने लगभग निश्चित भएको छ। एमसिसीलाई कार्यसूचीमा राख्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति जुटाएर एमसिसी अघि बढाउन सभामुख सापकोटा तयार भएका छन्।सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच मंगलबार भएको छलफलपछि प्रधानमन्त्री शेरबह

एमसिसी संसद्मा टेबुल गर्ने तयारी

सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच मंगलबार भएको छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख सापकोटालाई टेलिफोन गरी बुधबार बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा एमसिसीलाई राख...

एमसिसी भोलि टेबुल हुन्छ: प्रधानमन्त्री देउवा

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी टेबुल हुनेमा विश्वस्त रहेको बताएका छन्। कांग्रेस संसदीय दल बैठकमा मंगलबार प्रधानमन्त्री देउवाले आफूले सभामुख अग्नि सापकोटासँग यस बारे छलफल गरेको जानकारी दिएका थिए। प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै महामन्त्री गगन थापाले बताएअनुसार एमसिसी टेबुल हुनेमा आफू विश्वस्त रहेको जानकारी उनले सांसदहरुलाई गराएका थिए। कांग्रेस […]

एमसिसी टेबुल गर्न सभामुख सहमत

काठमाडौं । सरकारले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सदनमा टेबुल गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले नरोक्ने भएका छन्। सरकारले प्रयास गरे पनि सभामुखले नचाहेका कारण एमसिसी प्रतिनिधिसभामा टेबुल हुन सकेको थिएन। यही विषयले ६ पटक प्रतिनिधिसभा बैठक स्थगित भइसकेको छ।

अब एमसिसी संसदमा टेबुल हुन्छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसी संसद्‌मा टेबुल हुन कसैले नरोक्ने बताएका छन् । आज (सोमबार) आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसिसी रोकेर नराख्ने बताएका हुन्। ‘अब एमसिसी सभामुखले रोकेर राख्नुहुन्न। अब संसद्‌मा एमसिसीबारे छलफल हुन्छ। पास फेल जे हुनुपर्ने हो संसद्‌मै हुन्छ,’ पौडेलले भने। […]

एमसिसीमा दलहरूको यस्तो छ अवस्था, जे पनि हुन सक्छ

प्रधानमन्त्रीले चाहे संसदमा टेबुल हुन्छ प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेमा एमसिसी संसद्मा टेबुल हुन्छ । त्यस्तो अवस्थामा सभामुख अग्नि सापकोटासँग दुई विकल्प हुन्छन् । पहिलो, प्रस्ताव टेबुल गर्ने । दोस्रो, राजीनामा दिने । किनभने सरकारले ल्याएका प्रस्ताव सभामुखले अहिलेसम्म...

सभामुख सापकोटाप्रति प्रधानमन्त्री ओलीको आक्रोश

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी प्रतिवेदनलाई सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा निर्णयार्थ प्रस्तुत नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नयाँ वर्षको पहिलो दिन बुधबार देशवासीका नाममा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सभामुख सापकोटालाई लक्षित गर्दै संविधान नै नमान्ने र जिद्दी प्रवृत्ति झेल्नुपरेको गुनासो गरे । सरकारले टेबुल गरिसकेको प्रतिवेदन सभामुख सापकोटाले रोकेको आरोप उनको थियो । सरकारले संसद्मा निर्णयार्थ