काठमाडौँ – एमसिसी संसदमा पेश गर्नै नहुने अडानमा रहेको नेकपा माओवादी लचिलो भएसँगै गठबन्धनले आइतबारको संसद बैठकमा एमसिसी टेबुल गर्ने निर्णय गरेको छ । एमसिसी पेश गर्ने मार्गमा बाधक बन्दै आएको आरोप सभामुखमाथि लाग्ने गरेको र उनले माओवादीको एजेण्डालाई प्राथमिकता दिएको भन्ने गरिन्छ । आइतबार गठबन्धनको बैठकपछिको परिवेशले त्यसलाई साथ दिएको देखिएको छ । बालुवाटारमा […]