काठमाडौं। राजस्व उठाउने बैकको शाखा शनिबार पनि खुल्ने भएको छ। पुस ३० गते शनिबार परेपछि आन्तरिक राजस्व विभागले राजस्व संकलन गर्ने सबै शाखा खुला रहने बताएको हो। पुस महिना आयकर वापतको पहिलो किस्ताको ४० प्रतिशत रकम अग्रिम भुकतानी गर्नुपर्ने कानुनी व्यावस्था छ। अहिले सरकारको राजस्व संकलनमा गिरावट आएको छ। यो महिना अधिकतम राजस्व उठाउनु पर्ने […]