पुनर्निर्माण : गतल विवरण दिएर लिएको अनुदान तीन महिनाभित्र फिर्ता गर्नुपर्ने

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घर नबनाउने भूकम्प प्रभावितलाई अनुदान रकम फिर्ता गर्न निर्देशन दिएको छ । गलत विवरण दिएर अनुदान लिएको रकम तीन महिनाभित्र फिर्ता गर्न प्राधिकरणले निर्देशन दिएको हो । सार्वजनिक सूचना जारी गरी प्राधिकरणले झुठा विवरण पेश गरी निजी आवास पुनर्निर्माणमा अनुदान लिएको भए फिर्ता गर्न र...

सम्बन्धित सामग्री

जग उठाएका भूकम्प पीडितले अब तेस्रो किस्ता पाउने

भूकम्पपछि पुनर्निर्माण गरेर दोस्रो किस्ताका लागि योग्य लाभग्राहीले गाउँपालिका/नगरपालिकाको सिफारिसमा अग्रिम रुपमा तेस्रो किस्ता पाउने भएका छन्। स्थानीय तहको जिम्मामा लाभग्राहीले पाँच महिनाभित्र घर सम्पन्न गर्ने शर्तमा तेस्रो किस्ता आवास अनुदान पाउने व्यवस्था भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। निजी आवास निर्माणमा लाभग्राहीलाई अग्रिमरुपमा तेस्रो किस्ताको रकम उपलब्ध होस् भनी प्राधिकरणले गरेको प्रस्तावलाई अर्थ मन्त्रालयले…