करीना कपुर भन्छिन्: साथीहरू शान्त हुनुहोस्, म गर्भवती छैन

केही समय अगाडि करीना कपूर आफ्नो परिवारसँग छुट्टि मनाउन लन्डन गएका बेला उनको एउटा तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो। जुन तस्बिर देखेर मानिसहरूको ध्यान करीनाको पेटमा गएको थियो र उनले यसलाई लुकाइरहेकी थिइन्। यसपछि मात्रै उनी गर्भवती छिन् र तेस्रो ...

सम्बन्धित सामग्री

के तेस्रो पटक बच्चा जन्माउदै छिन् करीना कपुर !

एजेन्सी, ४ साउन । बलिउड अभिनेत्री करिना कपुरले हालै तेस्रो पटक गर्भवती भएको हल्लामा प्रतिक्रिया दिएकी छिन् । अभिनेत्रीले सामाजिक सञ्जाल पोष्टमार्फत गर्भावस्थासँग सम्बन्धित सबै समाचारको खण्डन गरेकी छिन् । करीनाले यो सबै वाइन र पास्ताको प्रभाव भएको बताइन्, जुन उनले विगतमा धेरै खाइन् । करीनाले मिडिया स्टोरीमा लेखेकी छिन्, “साथीहरू यो पास्ता र वाइनको […]

गर्भवती करीना कपुर खानको 'हट' योगा

मुम्बई । बलिउड अभिनेत्री करीना कपुर खान अहिले दोस्रो प्रेग्नेसीमा रमाइरहेकी छन् । हालै उनले एक हट फोटो सुट समेत गराएकी छन् । सुटका तस्बिरमा उनले प्रेग्नेसीमै योगा गरेको देख्न सकिन्छ ।सार्वजनिक केही तस्बिर मध्य पहिलोमा करीना पिंक स्पोर्ट ब्रा र ट्राउजरमा देखिएकी छन् । यसका साथ उनले सुहाउदो ज्याकेट समेत लगाएकी छन् । तस्बिरमा उनले आँखा बन्द गरेर जमिनमा बसेर योग गरेको समेत देख्न सकिन्छ । तस्बिरका साथ करीनले लेखेकी छन् ‘थोरै योग, थोरै शान्ती ।’ दोस्रो तस्बिरमा करीना कालो पहिरनमा देखि