नेपालका निर्माण सामग्री उद्योगहरुमा प्रयोग गरिने औद्योगिक कच्चा पदार्थको ढुवानीमा पुनः समस्या उत्पन्न हुँदा औद्योगिक करिडोरका उद्योगीहरुलाई चिन्तित बनाएको छ । अहिलेसम्म रेल्वे साइडिङबाट रक्सौल ल्यान्ड कस्टम र वीरगन्ज भन्सार कार्यालयमार्पmत जाँचपास भई सोही रुट भएर ढुवानी हुँदै आयात भई आएको धुलोजन्य औद्योगिक कच्चा पदार्थको ढुवानी रुट परिवर्तनका लागि भारतीय पक्षको दबाबपछि नेपाली आयातकर्ताहरुलाई तनाव […]