धनुषा-४ मा कडा प्रतिष्पर्धा : महासेठभन्दा यादव ८ मतले अगाडि

काठमाडौं, ८ मंसिर । धनुषा ४ मा प्रतिनिधिसभातर्फ एमाले र कांग्रेसका उम्मेदवारबीच कडा टक्कर देखिएको छ । कांग्रेसका महेन्द्र यादव यतिवेला ८ मतले अगाडि छन् । उनले ९२८४ मत ल्याएर झिनो अग्रता कायम गरेका छन् । एमालेका रघुवीर महासेठले भने ९२७६ मत ल्याएका छन् । मतगणनामा सुरुवातदेखि नै महासेठ र यादवबीच कडा प्रतिष्पर्धा छ । […]

सम्बन्धित सामग्री

धनुषा-४ मा महेन्द्रसँग निरन्तर मतान्तर घटाउँदै रघुवीर महासेठ

काठमाडौं, ११ मंसिर । धनुषा क्षेत्र नम्बर ४ मा कांग्रेस र एमालेका उम्मेदवारबीच रोचक प्रतिष्पर्धा चलिरहेको छ । कांग्रेसका उम्मेदवार महेन्द्र यादवसँग एमालेका उम्मेदवार रघुवीर महासेठले मतान्तर घटाएका छन्। यादव र महासेठबीच अहिले ४५८ को मतान्तर छ । यादवले २३५६५ मत पाउँदा महासेठले २३१०७ मत ल्याएका छन् । यो क्षेत्रमा ०७४ मा महासेठ निर्वाचित भएका […]

धनुषा–४ मा कडा प्रतिष्पर्धा, रघुवीर महासेठभन्दा महेन्द्र यादव ९७३ मतले अगाडि

काठमाडौं, ११ मंसिर । धनुषा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ कांग्रेसका महेन्द्र यादव र एमालेका रघुवीर महासेठबीच कडा प्रतिष्पर्धा भैरहेको छ । अहिले कांग्रेसका यादवले ९७३ मतले अग्रता लिएका छन् । बटेश्वरका केही वडाहरु र मिथिला नगरपालिकाको मतगणना बाँकी छ । यी दुई नेताबीच सुरुवातदेखि नै रोचक प्रतिष्पर्धा छ । यादवले २२६४२ मत ल्याएका छन् […]

धनुषा-४ मा महेन्द्र यादवको अग्रता कायमै, रघुवीर ९७६ मतले पछाडि

काठमाडौं, ९ मंसिर । धनुषा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता कायम राखेका छन् । यादवले १४८७७ मत ल्याएका छन् । उनलाई नेकपा (एमाले) का रघुवीर महासेठले कडा चूनौति दिएका छन् । महासेठ १३९०१ मत ल्याएर यादवलाई पछ्याईरहेका छन् । उक्त क्षेत्रको मतगणनामा सुरुवातदेखि नै यादव र महासेठबीच कडा प्रतिष्पर्धा […]

धनुषा–४ मा महेन्द्र यादव ११९८ मतले अगाडि, पछ्याउँदै रघुवीर महासेठ

काठमाडौं, ९ मंसिर । धनुषा–४ मा कांग्रेस र एमालेका उम्मेदवारबीच प्रतिनिधिसभाको लागि कडा प्रतिष्पर्धा भैरहेको छ । कांग्रेसका महेन्द्र यादवले १४२३४ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई एमालेका रघुवीर महासेठले पछ्याईरहेका छन् । उनीहरुबीच ११९८ मतको अन्तर छ । ०७४ मा सो क्षेत्रबाट एमालेका महासेठ निर्वाचित भएका थिए । त्यतिवेला पनि उनले कांग्रेसका […]