सूर्य नेपाल सेन्ट्रल ओपन : सदभाव अगाडि

सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगितामा बुधबार राष्ट्रिय टिमका एमेच्योर गल्फर सदभाव आचार्य ४ स्ट्रोकको अग्रता बनाएर अगाडि छन् ।

सम्बन्धित सामग्री

सूर्य नेपाल सेन्ट्रल ओपन – सदभाव शीर्षस्थानमा कायमै

काठमाडौ ( हाम्रो खेलकुद) – सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन राष्ट्रिय टिमका एमेच्योर गल्फर सदभाव आचार्य ४ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहेका छन्।  गोकर्ण गल्फ क्लबमा जारी सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सदभावले आज ४-अन्डर ६८ स्कोर गर्दै समग्रमा १४-अन्डर २ सय २ सहित प्रोफेसनल गल्फर दिनेश प्रजापतिलाई ४ […] The post सूर्य नेपाल सेन्ट्रल ओपन – सदभाव शीर्षस्थानमा कायमै  first appeared on हाम्रो खेलकुद.

शुक्रलाई सूर्य नेपाल सेन्ट्रल ओपन उपाधि, सद्भावलाई करिअरको पहिलो ट्रफी

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौ प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले जितेका छन् । अन्तिम दिन शुक्रबार २–अन्डर ७० स्कोर गर्दै समग्रमा २३–अन्डर २ सय ६५ मा शुक्रले उपाधि जितेका हुन् । यो स्कोरमा उनले सुर्य नेपाल गल्फ टुरमा ७२–होलको स्कोरको रेकर्ड […]

सूर्य नेपाल सेन्ट्रल ओपन भोलिदेखि

२९ फागुन,  काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपन भोलि मंगलबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ । ७२ होलको प्रतियोगिता शुक्रबारसम्म हुनेछ । ३६ होलको समाप्तिमा कट लागु हुनेछ …

शुक्रबहादुरले जिते  सूर्य नेपाल सेन्ट्रल ओपन

प्रतियोगिताको सुरुदेखि नै अग्रता लिएका शुक्रबहादुरले दोस्रो स्थानका रवि राईविरुद्ध एक स्ट्रोक दूरी राख्दै उपाधि हात पारे पहिलो दिनदेखि अग्रता लिँदै शुक्रबहादुर राईले शुक्रबार सूर्य नेपाल गल्फ टुर २०२१/२२ अन्तर्गत सूर्य...

शुक्रले जिते सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि

३० पुस, काठमाडौं । शुक्रबहादुर राईले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि शुक्रबार जितेका छन् । गोकर्ण गल्फ क्लबको पार-७२ मा शुक्रबार सम्पन्न सिजनको तेस्रो प्रतियोगितामा शुक्रले रवि खड्कालाई १ स्ट्रोकले पछि पार्दै उपाधि जितेका हुन् । यस सिजन शुक्रको यो दोस्रो उपाधि हो । यसअघि उनले धरानमा भएको सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका […]

चार स्ट्रोकले  शुक्रबहादुर अगाडि

शुक्रबहादुर राईले सूर्य नेपाल सेन्ट्रल ओपन प्रतियोगितामा स्पष्ट चार स्ट्रोकको अग्रता लिँदै शीर्ष स्थान बलियो बनाएका छन् । सूर्य नेपाल गल्फ टुर २०२१/२२ अन्तर्गत गोकर्ण गल्फ क्लबमा भइरहेको प्रतियोगितामा बिहीबार...

शुक्रबहादुर शीर्षस्थानमै

शुक्रबहादुर राईले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको बुधबार दोस्रो दिन शीर्षस्थान बलियो बनाएका छन् । सूर्य नेपाल गल्फ टुरअन्तर्गत २०२१÷२२ मा शुक्रबहादुरले समग्रमा दुई अन्डर ७० को स्कोर गर्दै...

पहिलो दिन शुक्र अगाडि

शुक्रबहादुर राईले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको पहिलो चरणमा अग्रता लिएका छन् । गोकर्ण गल्फ क्लबमा सूर्य नेपाल टुरअन्तर्गतको सूर्य नेपाल सेन्ट्रल ओपनमा शुक्रले पाँच अन्डर ६७ स्कोर गर्दै...

सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ मंगलबारदेखि

सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ ।

भुवनलाई सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ उपाधि

काठमाडौं । भुवन नगरकोटीले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुरको ओपनिङ इभेन्टमा उनले बिहीबार अन्तिम दिन कुल सात अन्डर २ सय ८१ मा रहँदै उपाधि जितेका हुन् । उनले एमेच्योर सुवास तामाङलाई पछाडि पार्दै उपाधि जिते । उपाधिका साथ १ लाख ३० हजार नगद पुरस्कार जिते । सुवास […] The post भुवनलाई सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ उपाधि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.