५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि २३ लाख खोप काठमाडौं आइपुग्यो

५ देखि ११ वर्षसम्मका बालबालिका लागि कोरोनाभाइरसविरुद्धको थप करिब २३ लाख मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ।

सम्बन्धित सामग्री

अनाथ बालबालिकाका लागि गाईघाटमा ‘साझा सेवा घर’ संचालन

उदयपुरको गाईघाटमा अनाथ बालबालिकाका लागि साझा सेवा घर संचालनमा ल्याइएको छ। सडकलाई सडकमानवरहित बनाउने उद्देश्यले मानव कल्याणको लागि साझा सेवा घर संचालनमा ल्याइएको हो। साझा सेवा घरका सचिव जोया चौधरीले अशक्त,...

ललितपुरमा बालबालिकाका लागि विशेष खोप अभियान

काठमाडौं : ललितपुरमा बालबालिकाका लागि विशेष खोप अभियान सुरु हुने भएको छ।जिल्ला स्वास्थ्य कार्यालयको पहलमा बिहीबार बसेको जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकको निर्णयअनुसार नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकाका लागि २ दिन विशेष खोप कार्यक्रम गर्ने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले जानकारी दिए।‘बुधबार स्वास्थ्य कार्यालयमा बसेको जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकले यही वैशाख १५ र ३१ गते खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ,’ प्रमुख डा सापक

बालबालिकाका लागि उपयुक्त विद्यालय कसरी छनोट गर्ने?

काठमाडौँ – स्मार्ट प्यारेन्टिङ नेपालले बालबालिकाका लागि सही र उपयुक्त विद्यालय कसरी छनोट गर्ने भन्ने विषयमा गत शनिबार भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा बाल विकास विशेषज्ञ सानु अमात्यले स्रोतव्यक्तिका रूपमा आफ्नो अनुभव र विचार प्रस्तुत गरेकी थिइन्। उनले अभिभावकले आफ्ना बालबालिकाका निम्ति विद्यालय छनोट गर्दा तीन वटा ‘व’ अर्थात् व्यवहार, वातावरण र व्यवस्थापनलाई […]

कुपोषण भएका बालबालिकाका परिवारलाई बाख्रा वितरण

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिकाले कुपोषण भएका बालबालिकाका परिवारलाई बाख्रा वितरण गरेको छ। बहु क्षेत्रीय पोषण योजना अन्तरगत गाउँपालिका भरीका ५० परिवारलाई बाख्रा वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए। कुपोषण भएका बालबालिकालाई पौष्टिक तत्त्वका लागि मासु खुवाउन बाख्रा पालन गर्नु उपयुक्त हुने भन्दै बाख्रा वितरण गरिएको हो। बाख्रा पाएका बालबालिकाका परिवारका व्यक्तिहरूलाई शुक्रवार […]

बालबालिकाका लागि कोभ्याक्समार्फत ८४ लाख फाइजर खोप आउँदै, असार १५ देखि लगाइने

१५ जेठ, काठमाडौं । सरकारले पाँचदेखि १२ वर्षमुनिका बालबालिकाका लागि आगामी असार १५ देखि कोरोना भाइरस विरुद्धको खोप दिने तयारी गरेको छ । कोभ्याक्स सुविधामार्फत बालबालिकाका लागि ८४ लाख फाइजर खोप निःशुल्क प्राप्त हुने भएपछि सरकारले असार १५ देखि दिने तयारी गरेको हो । पहिलो चरणमा १५ लाख खोप असार १५ भित्र आइसक्ने स्वास्थ्य सेवा विभागको […]

१२ वर्ष मुनिका बालबालिकाका लागि लगाउने खोपकाे भारतले दियाे मान्यता

काठमाडौं । भारतले १२ वर्ष मुनिका बालबालिकाका बनाइएको खोपलाई मान्यता दिएको छ । भारत बायोटेक कम्पनीले बनाएको कोभ्याक्सिनलाई ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि लगाउने अनुमति दिइएको हो । भारतीय स्वास्थ्यमन्त्री मनसुख मण्डावियाका अनुसार यो खोप यसअघि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका र वयस्कहरूलाई लगाइएको थियो । भारतमा पछिल्लो समय कोरोना […]

११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आईसीयू सेवा

अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहेपनि बालबालिकाका लागि आईसीयू सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रेफर गर्नुपर्ने अवस्था थियो।

११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आईसीयू

२९ माघ, भक्तपुर । स्थापनाको ११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलोपटक बालबालिकाका लागि आईसीयू सेवा आइतबारदेखि सुरु हुने भएको छ । अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसियु सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था थियो । अब सो अवस्थाको अन्त्य हुने भएको छ । भक्तपुर अस्पतालका मेडिकल […]

बालबालिकाका लागि एक लाख डोज कोरोना खोप आउँदै, कस्ताले सुरूमा पाउलान्?

बालबालिकाका लागि आउने भनिएको यो खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूहकालाई लगाउने सरकारको तयारी छ।

बालबालिकाका लागि दशैँअघि नै कोरोना विरुद्धको खोप ल्याउने सरकारको तयारी

काठमाण्डाै - बालबालिकाका लागि आवश्यक कोरोना विरुद्धको खोप ल्याउने तयारी भइरहेको सरकारले जनाएको छ । बालबालिकाका लागि आवश्यक मोडर्ना र फाइजर खोप ल्याउने गरी स्वास्थ्य मन्त्रालयले तयारी गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँअघि नै एक लाख डोज खोप ल्याउने बताउनुभएको छ । आज चितवनमा भएको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको र फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको समेत बताउनुभयो । यो खोप अत्याधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्न...