फेसबुकमा नक्कली आईडी बनाएर चरित्र हत्या गर्ने युवक पक्राउ

फेसबुकमा नक्कली आईडी बनाएर अश्लिल फोटो तथा भिडियो राखी चरित्र हत्या गर्ने भक्तपुर नगरपालिका-१४ ठेगाना भएका २५ वर्षीय सुसन चौगुठी पक्राउ परेका छन् ।

सम्बन्धित सामग्री

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ

२८ वैशाख, काठमाडौं ।  सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको  आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्‍यूरोले मकवानपुर घर भई हाल काठमाडौं महानगरपालिका-३२ बस्‍ने २४ वर्षी  फुर्साङ रूम्बालाई जडिबुटीबाट पक्राउ गरेको …

चरित्र हत्या गर्ने युवक पक्राउ

सामाजिक सञ्जाल फेसबुकमार्फत अरूको चरित्र हत्या गरेको आरोपमा गोरखा बजारबाट प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।

फेसबुकमार्फत युवतीको चरित्र हत्या गर्ने युवक पक्राउ

काठमाडौँ। फेक आइडी बनाएर वैदेशिक रोजगारीमा रहेकी युवतीको चरित्र हत्या गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका–शंखु बस्ने २६ वर्षीय मिनबहादुर लामा रहेका छन् । पीडित युवतीकी बहिनीले प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन। उनले आफ्नी दिदीले प्रयोग गर्दै आइरहेको सामाजिक सञ्जाल फेसबुकमा अश्लील म्यासेज पठाई मानसिक तनाव, दुःख हैरानी दिई […]

फेसबुक ह्याक गरी चरित्र हत्या गर्ने युवक पक्राउ

फेसबुक ह्याक गरी अश्लिल फोटो, भिडियो राखेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका–४ कर्सियाका २२ वर्षीय दिपेश लोहनी छन् ।

चरित्र हत्या गरेको आरोपमा सप्तरीका युवक पक्राउ

काठमाडौं : सामाजिक सञ्जालको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको अभियोगमा सप्तरी सुरूङ्गा नगरपालिका–१ बस्ने १९ वर्षीय सुमितकुमार थापा पक्राउ परेका छन्।उनले फेसबुकको नक्कली आइडीबाट पीडितको तस्वीरमा अपरिचित महिलाको अश्लील तस्वीर राख्दै उनका बारेमा अनर्गल, अश्लील शब्दहरू लेखी पोष्ट गर्ने गरेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ।फेसबुकमा समिरा शर्मा (बेबी) नामको झुटो आइडीको मेसेन्जरबाट पीडितका आफन्तहरूले प्रयोग गर्ने फेसबुकमा समेत पीडितका बारेमा अनेकौं अश्लील म्

नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गर्ने युवक पक्राउ

२० कार्तिक, काठमाडौं । नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीको साइबर ब्‍यूरोले एक युवकलाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा समिरा शर्मा (बेबी)नामको फेक आइडी बनाएर पीडितको तस्वीरसँगै अपरिचित महिलाहरुको अश्लील तस्वीर, भिडियो पोस्ट गर्नुका साथै धम्कीपूर्ण म्यासेज पठाएर मानसिक यातना दिने सप्तरीसुरूङगा नगरपालिका वडा -१ बस्ने १९ वर्षीय सुमित […]

धम्की दिएर तीन लाख रकम असुल्ने युवक पक्राउ

कास्की : धम्की दिएर तीन लाख रकम असुल्ने एक युवक पक्राउ परेका छन्।रकम असुल गर्ने बाजुरा बडीमालिका नगरपालिका ७ का २७ वर्षीय शान्तराज तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले कैलाली प्रहरीको सहयोगमा पक्राउ गरेको हो।तिमिल्सिनाले लुकीछिपी भिडियो बनाई चरित्र हत्या गर्ने र विभिन्न सामाजिक सञ्जालमा भिडियो हालिदिने धाक धम्की दिई पीडितसँग ५० लाख रुपैँया फिरौती माग गरेका थिए। मागेको रकम मध्ये तीन लाख रुपैँया लिईसकेको भन्ने जाहेरीको आधारमा कास्की प्रहरीले खोजी शुरु गरेको थियो।बिहीबार पक्राउ परेका

महिलामाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ

दाङमा नक्कली फेसबुक आइडी खोलेर अश्लील फोटाे राखी महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १५ निवासी १९ वर्षिय डेविट पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए । उनले विभिन्न समयमा फेक आईडीहरु खोलि महिलाहरुको फोटो राखी फेसबुक, टिकटक मार्फत अश्लिल शब्दहरू लेखी पोष्ट गरी चरित्र हत्या गरेको र सम्झाउन खोज्दा उल्टै पिडितसंग हातपात तथा अभद्र व्यवहार गरेका थिए । पुनलाई असार ६ गते पक्राउ गरी अभद्र व्यवहार गरेको कस...

स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको आरोपमा युवक पक्राउ

१९ जेठ, वीरगञ्ज । स्वास्थ्यकर्मीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा बस्ने २४ वर्षीय सौरभ साहलाई प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरमा अनुसन्धानका लागि पक्राउ गरेको हो । सौरभलाई प्रहरीले नारायणी अस्पतालका डा. निरज सिंहलगायत वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको चरित्र हत्या […]

स्वास्थ्यकर्मीलाई फेसबुकमार्फत धम्क्याउने युवक पक्राउ

पर्सा : कोरोनाको कहरमा फ्रन्टलाइनमा खटेका स्वास्थ्यकर्मीहरूको चरित्रहत्या गरेको आरोपमा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। स्वास्थ्यकर्मीहरूलाई पटक–पटक फेसबुकबाट आपत्तिजनक शब्द प्रयोग गरेका प्रहरीको आरोप छ। आफूलाई पत्रकार र सामाजिक अभियन्ता समेत भनी 'वाइओबी' नामको फेसबुक पेज बनाई त्यसैबाट आपतिजनक शब्दहरू प्रयोग गर्ने ती युवकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।फेसबुक र मेसेन्जरबाट स्वास्थ्यकर्मीहरूको चरित्र हत्या गर्ने, धम्क्याउनेलगायत काम गर