श्रमदान नगर्ने विद्यार्थीलाई फेल गराउने मेयर साम्पाङको घोषणा

उनले लेखेका छन्, ‘धरानको विकासका लागि श्रमदान नगरे कक्षा उतीर्ण नहुने नियम लागू गरिने छ।’ उनले श्रमदानको अर्थ बेस्सरी काममा जोत्ने भन्न नखोजेको बताउँदै लेखेका छन्, 'श्रमदानको अर्थ बेस्सरी काममा जोत्ने भन्न खोजेको होइन प्रतीकात्मक हुनेछ विद्यार्थीको सहभागि...

सम्बन्धित सामग्री

विकासमा श्रमदान संस्कृति ब्युँताउँदै नगरपालिका

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान जुटाएर कच्ची सडक तथा सार्वजनिकस्थल मर्मत तथा सरसफाई अभियान सुरु गरेको छ । नगरपालिकामा ‘जनश्रम संस्कृति’को विकास गर्नेगरी श्रमदान जुटाएर कच्ची सडक तथा सार्वजनिक महत्वका स्थल मर्मत तथा सरसफाई सुरु गरेको हो । वर्षा याममा अवरुद्ध हुने सडकलाई बार्‍हैमास सञ्चालनमा ल्याउनेगरी श्रमदानमार्फत मर्मत सम्भार सुरु गरिएको हो । धरानका मेयर हर्क साम्पाङकै शैलीमा जेठ १३ गतेदेखि स्थानीयको सहभागितामा दिक्तेल–खार्मी–पाथेका सडक मर्मत तथा सरसफाई सु...

जसिता र धीरजले गरे हर्क साम्पाङको खानेपानी आयोजनामा श्रमदान

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’का कलाकारले धरान पुगेर मेयर हर्क साम्पाङले सञ्चालन गरिरहेको खानेपानी आयोजनामा श्रमदान गरेका छन् । फिल्मका शीर्ष कलाकारहरु धीरज मगर, जसिता गुरुङ र प्रेम सुब्बाले पाइप बोक्दै साम्पाङको कामलाई सघाए । साम्पाङले काम भइरहेको ठाउँमा उनीहरुलाई स्वागत गर्दै कलाकारलाई राष्ट्रका गहना भन्दै प्रशंसा गरे […]

कोकाहा खानेपानी अभियानमा कलाकारले गाए गीत

एक महिनादेखि मेयर हर्क साम्पाङ र धरानवासीले कोकाहा खोलाको पानी ल्याउन श्रमदान गरिरहेका छन्।

कोकाहा खानेपानी अभियानमा कलाकारले गाए गीत

एक महिनादेखि मेयर हर्क साम्पाङ र धरानवासीले कोकाहा खोलाको पानी ल्याउन श्रमदान गरिरहेका छन्।

हर्क साम्पाङको चेतावनी : श्रमदान नगरे कक्षामा फेल

८ साउन, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै धरानमा नगरको विकासको लागि श्रमदान नगरे कक्षा उत्तीर्ण नहुने नियम लागू गर्ने अभिव्‍यक्ति दिएका हुन् । उनले भनेका छन्, ‘ धरानमा नगरको विकासको लागि श्रमदान नगरे कक्षा उत्तीर्ण नहुने नियम लागु गरिनेछ !’ उनको यो धम्कीपूर्ण […]

धरानमा श्रमदान गर्न जान प्रचण्ड तयार

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरानमा श्रमदान गर्न जान तयार हुनुभएको छ ।आज मङ्गलवार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईसँगको भेटमा प्रचण्डले आफू श्रमदानका लागि आउन तयार भएको बताउनुभएको हो । प्रचण्डसँगको भेटपछि मेयर साम्पाङले लेख्नुभएको छ, ‘आज प्रचण्डसँग भेट भयो, मैले उहाँलाई सर्दुखोलामा श्रमदान गर्न आउने निम्तो दिएँ, उहाँले हुन्छ भन्नु भो । हेरौँ कहिले आउनुहुन्छ ?’

काठमाडौंमा फोहोरको डँगुर देख्दा श्रमदान गर्न मन लाग्यो: हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लागेको बताएका छन्।...

काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लाग्यो : हर्क साम्पाङ

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका छन् । काठमाडौं महानगरपालिकाको फोहोर ल्याण्डफिल साइटको समस्याले गर्दा उठ्न सकेको छैन । जसका कारण काठमाडौंको सडक पेटिमा फोहोरहरु थुप्रिएको छ । साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी […]

काठमाडाैंको बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो : हर्क साम्पाङ

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौमा थुप्रिएको फोहर देखेर श्रमदान गर्न मन लागेकाे बताएका छन्।काठमाडौं आएका उनले यहाँ आउने बित्तिकै प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको विजोग देख्दा श्रमदान गर्न मन लागेको बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्,‘काठमाडाैंको चिल्ला र फराकिला सडक किनारामा फोहरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लागो!प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो!’उनले काठमाडौंको सडक किना