काली गण्डकी नदीमा निर्माण गरिएको तीन मुखे झोलुङ्गे पुल आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गम स्थल रिडीको काली गण्डकी नदीमा निर्माण गरिएको तीन मुखे झोलुङ्गे पुल पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको हो ।