बुटवल : प्रदेश ५ मा प्रदेश कर कार्यालयले सवारी, घरजग्गा रजिस्ट्रेशन, विज्ञापन, मनोरञ्जन कर असुल गर्ने व्यवस्थासहितको कानुन बन्दैछ। जसको मस्यौदा प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको मस्यौदामा सवारी साधनअनुसार प्रदेश कर कार्यालयले कर तय गर्ने र दर्ता गर्दै कर बुझाउनु...