कोभिडविरुद्धको खोप शतप्रतिशत पुर्‍याउन अभियान

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले कोभिड–१९ विरुद्धको खोप शतप्रतिशत पु¥याउन अभियान खोप अभियान सञ्चालन गर्ने भएको छ।...

सम्बन्धित सामग्री

ललितपुरमा एक महिने कोभिडविरुद्धको खोप अभियान संचालन

ललितपुरका पाँच ठांउमा कोभिडविरुद्धको खोप अभियान संचालन  भएको छ।  साउन १५ गते देखि सुरु भएको अभियान भाद्र १४ गते सम्म संचालन हुनेछ।

विद्यालयमै कोभिडविरुद्धको खोप

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकाले विद्यार्थीलाई कोभिडविरुद्धको खोप विद्यालयमै दिने व्यवस्था गरेको छ।नगरपालिकाले १२ वर्षदेखि १७ वर्ष उमेरका किशोरकिशोरीलाई कोभिडविरुद्धको खोप विद्यालयमै दिने व्यवस्था गरेको हो।चन्द्रपुरका डेढ दर्जनभन्दा बढी सरकारी र निजी विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि कोभिडविरुद्धको खोपको व्यवस्था गरेको चन्द्रनिगाहपुर अस्पतालका खोप अधिकृत गुणराज घिमिरेले जानकारी दिएका छन्।बिहीबार चन्द्रपुर नगरपालिकाको मुनलाइट एकेडेमी, बालनिकेतन, पाथिभारा, चन्द्रज्योति र सरकारीतर्फ ज

माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिवार्य

काठमाडौँ । माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरेको छ । प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको शालिनदीमा लाग्ने धार्मिक मेलाको व्रतमा सहभागी हुने भक्तजनलाई कोभिड–१९ विरुद्धको खोप अनिवार्य लगाउनुपर्ने मापदण्ड तय गरेको हो । गत वर्षजस्तै यस वर्ष पनि सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरी […]

विद्यालयबाटै विद्यार्थीलाई कोभिडविरुद्धको खोप दिइने

काठमाडौँ । सरकारले विद्यार्थीलाई लक्षित गरेर विद्यालयबाटै कोभिडविरुद्धको खोप दिने तयारी गरेको छ । आगामी जनवरीदेखि विद्यार्थीलाई विद्यालयमा नै खोप दिन सुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताए । आज (आइतबार) बसेको संसद्को शिक्षा तथा स्वास्थ्य समिति बैठकमा मन्त्री खतिवडाले जनवरीदेखि विद्यालयबाटै १२ देखि १८ वर्षसम्मका विद्यार्थीलाई खोप दिने तयारी गरेको जानकारी दिए । […]

सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप दिने तयारी

काठमाडौं । मंसिरदेखि विद्यालयहरूमा पूर्णरूपमा भौतिक उपस्थितिकै आधारमा पठनपाठन सञ्चालन भएको छ।विद्यालय पूर्णकालीन रूपमा चल्न थालेसँगै बालबालिकाको भिड बढ्दै गएको र कोरोनाको जोखिम पनि बढ्ने खतरा देखिएको छ। कोभिडको जोखिम बढ्न सक्ने भन्दै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका सबै बालबालिकालाई तत्काल कोभिडविरुद्धको खोप उपलब्ध गराउने तयारी गरेको बताएको छ। शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले […]

काठमाडौंमा चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु

काठमाडौं महानगरपालिकाले दशैंलगायतका चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु गरेको छ। दशैंलगायतका चाडपर्वलाई लक्षित गरेर १८ वर्षमाथिका सबै उमेर समूहका नागरिकहरुलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउन थालिएको हो। तीन दिनसम्म चल्ने खोप...

चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप : मन्त्री कार्की

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको लक्ष्य अनुसार नै आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले सरकारले जनताको जीवन रक्षा गर्ने कामलाई पहिलो कर्तव्य सम्झेर सबै नागरिकलाई कोभिडविरुद्धको खोप पु–याउने अभियानलाई प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको दाबी गरे । मंगलबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पुगेका इन्टरनेशनल कमिशन अफ जुरिष्ट्स, एडभोकेसी फोरम, एम्नेष्टि इन

चलचित्र कलाकार संघको कोभिडविरुद्धको खोप कार्यक्रम

नेपाल चलचित्र कलाकार संघले कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ ।आइतबार ललितपुरको जिल्ला स्वास्थ्य कार्यालयमा संघले कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले कोभिड–१९ विरुद्धको खोप लगाएकाहरूलाई कोरोना संक्रमण भए पनि सामान्य रहने बताए । नेपाल चलचित्र कलाकार संघले गरेको सो कार्यक्रमको प्रशंसा गर्दै उपमेयर सत्यालले कोरोना खोप लगाएपछि […]

मनाङमा १८ वर्षमाथिका सबैले लगाए कोभिडविरुद्धको खोप

मनाङ- हिमाली जिल्ला मनाङका १८ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप दुवै मात्रा लगाएका छन् । अठार वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए । अठार वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ । उनका अनुसार जिल्लाका चार हजार १९८ नागरिकलाई कोभिडविरुद्धको खोप लगाइएको छ […]

कोभिडविरुद्धको खोप उपलब्ध गराउन रूसी महासङ्घ सकारात्मक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसी महासङ्घका राजदुत अलेक्सेइ नोभिकोभले हिजो (बिहीबार) भेट गरी नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले रूसबाट खरीद गर्ने क्रममा रहेको कोभिडविरुद्धको खोप (स्पुतनिक भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न […]