७० प्रतिशत सकियो हुलाकी राजमार्गको निर्माण कार्य

राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । एक हजार आठ सय ५७ किमीमध्ये अहिलेसम्म नौ सय ५७ किमी कालोपत्र सकिएको छ ।

सम्बन्धित सामग्री

नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा

झापा । नेपालकै ठूलो र कोशी प्रदेशकै नमूना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरिरहेको परियोजनाको हालसम्ममा ७० प्रतिशत काम पूरा भएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिले चोकदेखि करिब सात किलोमिटर दक्षिणमा रहेको परियोजनाको निर्माण कार्य असार मसान्तभित्र सम्पन्न गरिने झापा इनर्जीका सञ्चालक […] The post नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ऋण लिएर वडामा खानेपानी पु¥याउने योजना साकार बन्दै

काठमाडौँ, १२ वैशाख । तनहुँ जिल्लाको व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ऋण लिएर वडावासीमा खानेपानी पु¥याउने योजना साकार हुन लागेको छ । नेपाल सरकारको ७० प्रतिशत ऋण र संस्थाको ३० प्रतिशत सहलगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्य अघि बढाइएको थियो । आयोजनाको समग्रमा हालसम्म ४५ प्रतिशत कार्य सम्पन्न भइसकेको संस्थाका […]

मध्यपहाडी लोकमार्ग : सुन्दरबजार–भोर्लेटार खण्डको ७० प्रतिशत काम पूरा

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्डको निर्माण कार्यले गति लिएको छ । लोकमार्गको जिल्लामा पर्ने ४५ किलोमिटर सडकमध्ये सुन्दरबजारको पाउदीदेखि मध्यनेपालको कल्याणबेसीसम्मको ७० प्रतिशत निर्माण कार्य सकिएको छ । पाउदीदेखि...

घरको निर्माण लागत कसरी घटाउने ?

भनाइ छ, “जतिसुकै लामो यात्रा पनि पहिलो पाईलाबाट सुरु हुन्छ ।”  ९० प्रतिशत मानिसहरूले सीमित पुँजीबाट नै घर निर्माण कार्य सुरु गर्दछन् ।  घडेरी खरिदपछि जीवनमा सबैभन्दा बढी खर्च हुने क्षेत्र घर निर्माण हो । फरक यति हो,  घडेरी खरिदमा एकै पटक रकम आवश्यक पर्छ, घर निर्माणमा विभिन्न स्रोतहरुबाट जुटाउँदै खर्च गर्ने सुविधा  हुन्छ ।  यसरी हुने कुल खर्चको लगभग ७० प्रतिशत निर्माण सामग्रीमा र ३० प्रतिशत कामदारहरूको ज्यालामा खर्च हुन्छ ।सबैको जीवनभरको सपना हुन्छ, भौतिक पूर्

पोखराको रनवेलाई पूर्वतिरबाट जोड्न बुद्ध एयरको आग्रह

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ ।बाँकी कार्यहरु पनि धमाधम भइरहेको छ । उक्त विमानस्थल सञ्चालनमा आएपछि बुद्ध एयरले पोखरामा ५ वटा विमान राखी राष्ट्रिय अन्तर्राष्ट्रिय उडान भर्ने योजना रहेको जनाएको छ । योजना अनुसार पोखराबाट भारतको विभिन्न गन्तव्यमध्ये शुरुवातमा नयाँदिल्ली, देहेरादुनमा सिधा अन्तर्राष्ट्रिय उडान भर्नेछ ।त्यसैगरि पोखराबाट धौलागिरिदेखि सगरमाथासम्मको हिमश्रृंखला […]

बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ५ वटा जहाज राखेर उडान गर्ने

काठमाडौँ । निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थलमा ५ वटा जहाज राखेर राष्ट्रिय/अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको छ । अहिले काठमाडौँलाई हव मानेर कम्पनीले आन्तरिक तथा बाह्य उडान गरिरहेको छ । राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । बाँकी काम धमाधम भइरहेको […]

पोखरा विमानस्थलको ८५ प्रतिशत निर्माण सम्पन्न

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ८४ प्रतिशत सकिएको छ । टर्मिनल, एटीसी टावर, ह्याङ्गरलगायतका १४ वटा भवन निर्माण कार्य सम्पन्न भएको छ भने ट्याक्सी–वे, एप्रोन, पार्किङ लगायतका काम पनि सम्पन्न भइसकेको छ । बत्ती जडान, कार पार्किङ, तारबार लगाउने काम पनि सम्पन्न भएको छ । विमानस्थलको भित्रको सडकको ७० प्रतिशत र विमानस्थल […]

आउने भयो सुपर दोर्दी ‘ख’को बिजुली

लमजुङको दोर्दी खोलामा निर्माणधीन सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाबाट चालू आर्थिक वर्षभित्रै बिजुुली आउने भएको छ । सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’ लमजुङमा निर्माणाधीन सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माणाधीन ५४ मेगावाटको आयोजनाले २०७८ असारमा निर्माण सकेर विद्युत् उत्पादन गर्ने गरी निर्माण कार्य अघि बढाएको छ । हाइड्रोपावरका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीका अनुसार आयोजनाको ७० प्रतिशत निर्माण कार्य सकिएको छ ।

इवाखोलाको ७० प्रतिशत काम पूरा

ताप्लेजुङ र पाँचथरको सीमावर्ती इवाखोलाबाट निर्माणाधीन ९ दशमलव ९ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको निर्माण कार्य ७० प्रतिशत पूरा भएको छ । आउँदो वैशाखमा निर्माण पूरा गरी विद्युत् उत्पादन गर्ने प्रवद्र्धक रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जनाएको छ ।