गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ७० प्रतिशत सकियो, सात महिनापछि सञ्चालनमा आउने :: Pahilopost.com

काठमाडौँः गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएको छ। सन् २०२० जनवरीदेखि विमानस्थलमा पूर्णरुपमा नियमित उडान-अवतरण हुने विमानस्थलका निमित्त आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए। हाल विमानस्थलको धावनमार्गमा गरिँदै आएको चार लेयरको पिचमध्ये तीन लेयर सम्पन्न भइसकेको अधिकारीले बताए। प्रत्येक लेयरमा ७.५ सेन्टिमिटरको दरले पिच गरिएको