काठमाडौँ – एमाले निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए) विभाजित भएको छ। माउ पार्टी विभाजन भएको सात महिनापछि पिपिएलएमा आबद्ध वकिलहरुले एकीकृत समाजवादीनिकट पेशागत कानुन व्यवसायी संगठन (एसपिएलए) घोषणा गरेका हुन्। शनिबार काठमाडौँमा राष्ट्रिय भेलाको आयोजना गरेर डेकेन्द्र सुवेदीको अध्यक्षतामा ८५ सदस्यीय कार्यसमिति गठन गरिएको हो। पार्टी विभाजन लगत्तै अरु […]