संसदमा अर्थमन्त्री नभएपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महत उपस्थित नभएपछि प्रतिनिधिसभाको बैठक स्थगन गरिएको छ । सभामा अर्थमन्त्री महत नभएको भन्दै प्रतिपक्ष दलका सांसदहरुले विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको हो । बैठकमा आ.व. २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भइरहेको थियो । छलफलकै क्रममा अर्थमन्त्री महत बैठकमा अनुपस्थित भएको पाइएपछि बैठक […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बिहिवार दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि (शुक्रबार) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए । योगीले जारी गरेको सूचनामा ‘मिति २०७९ साल भदौ ३० गते बिहीबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक […]

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं, भदौ ५ । आज बिहान ११ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आजको बैठक सोमबार एक बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

सांसद् गिरीको निधनका कारण प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। आज बिहान ११ बजेका लागि बोलाइएको बैठक नेपाली कांग्रेसको आग्रहमा स्थगित भएको संसद सचिवालयले जनाएको छ। गिरीको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। शनिबार राति साढे ९ बजे निधन भएका गिरीको पार्थिव […]

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । आज एक बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । गृहकार्य नपुगेको भन्दै सरकारले थप समय मागेपछि फागुन १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको संसद् सचिवालय स्रोतले इमेज खबरलाई बताएको छ ।

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची रहेको थियो । संसद् भवन नयाँ बानेश्वरमा आजै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसिसी सम्झौतालाई अगाडि बढाउने विषयमा सहमति जुट्न नसकेपछि बैठक सूचना टाँस […]

भोलि दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ- सरकारको आग्रहमा बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । बिहीबारको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची तयार भएको थियो । प्रमुख प्रतिपक्ष दल एमालेलाई मनाउनका लागि सरकारले प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको संसद् सचिवालयले जनाएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो १ […]

प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको शेरबहादुर देउवाको आग्रहमा संसदको आजको बैठक स्थगित गरिएको संसद सचिवालय स्रोतले जनाएको छ। बैठक भोलि १ बजे बस्ने छ। आजको बैठकमा एमसिसीबारे छलफल गर्ने...

प्रतिनिधिसभाको बैठक स्थगित, अब फागुन ६ मा बस्ने

काठमाडौं : प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। थारू आयोगको वार्षिक प्रतिवेदन र शोक प्रस्ताव पारित गरेर आजको बैठक स्थगित भएको हो। अर्को बैठक २०७८ फागुन ६ गते शुक्रबार दिनको १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताए।  संसदमा निरन्तर अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आजको बैठकमा पनि अवरोध कायमै राखेको थियो। आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको नाम लिष्ट सभामुख अग्नि सापकोटाले सूचना प्रकाशित नगरेको भन्दै एमालेले लगातार रूपमा संसद् बैठक अवरोध गर्दै आएको छ। आ

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं, २१ पुस । प्रतिनिधिसभाको भोलि पुस २२ गते बस्ने गरी तय भएको बैठक विशेष कारणवश स्थगित भएको छ । भोलि दिउँसो १ बजे बस्ने तय भएको बैठक यही पुस २८ गते बुधबारसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ । सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले आज जारी गर्नुभएको सूचनामा प्रतिनिधिसभा नियमावली २०७५ को […]

माओवादीको आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – आज दिउँसो १ बजेलाई बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आग्रहमा बैठक स्थगित गरिएको हो। माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्वको निर्वाचन गर्दैछ। निर्वाचन भएका आफ्ना सांसदहरु बैठकमा सहभागी हुन नसक्ने भन्दै माओवादी केन्द्रले सभामुख अग्निप्रसाद सापकोटासमक्ष बैठक स्थगन गर्न आग्रह गरेको थियो। सोही […]