काठमाडौँः निजी क्षेत्रका कम्पनीहरूले पनि आफ्नो ग्राहकको तीन पुस्ते विवरण लिएरमात्र कारोबार गर्नुपर्ने भएको छ। आगामी असोज १ गतेदेखि कार्यान्वयनमा आउन लागेको सम्पत्ति शुद्धीकरण निवारण निर्देशिका अनुसार, बैंकले मागेजस्तै केवाइसी 'नो योर कस्टमर' निजी कम्पनीहरूले पनि ग्राहकसँग माग्नुपर्ने भएको हो।
कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका कम्पनीहरूको हकमा यो व्यवस्था