शिकारमा रमाउँदै विदेशी

१९ चैत, बागलुङ । ढोरपाटन शिकार आरक्षमा यो वर्षको दोस्रो शिकार याम चलिरहेको छ । महँगो खर्चमा विदेशी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पर्यटक शिकार गरिरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० नाउर र ६ झारल शिकारको अनुमति दिएको छ । शिकारका लागि पहिलो टोली यही चैत ५ गते आरक्ष पुगेको …

सम्बन्धित सामग्री

विदेशबाट फर्किएर तरकारी खेतीमा रमाउँदै

गुर्भाकोट नगरपालिका–१३ का दलबहादुर वली र उनका दुई छोरा केही वर्षअघिसम्म विदेशी भूमिमा पसिना बगाउँथे। छोराहरूको सल्लाहमै स्वदेश फर्किएका उनी व्यावसायिक तरकारी खेतीमा लागे।...

विदेशबाट फर्किएर तरकारी खेतीमा रमाउँदै

गुर्भाकोट नगरपालिका–१३ का दलबहादुर वली र उनका दुई छोरा केही वर्षअघिसम्म विदेशी भूमिमा पसिना बगाउँथे। छोराहरूको सल्लाहमै स्वदेश फर्किएका उनी व्यावसायिक तरकारी खेतीमा लागे।...

राप्ती नदीमा विदेशी पर्यटक

चितवन । चितवनको पर्यटकीय क्षेत्र भरतपुर–२२, पटिहानीस्थित राप्ती नदीमा हात्तीसँग रमाउँदै विदेशी पर्यटक । पछिल्लो समय विदेशी पर्यटकहरुको रोजाईमा पटिहानी पर्न थालेको छ । तस्बिरः कृष्ण आचार्य÷रासस

काला हिमालमा नै रमाउँदै छन् पर्यटक(भिडियो)

विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बु क्षेत्रमा सामान्यतया हिउँद याममा पैदलयात्री तथा पर्यटकहरूको खासै चहलपहल हुँदैनथ्यो। तर, अहिले अवस्था विगतको भन्दा फरक छ। मध्य जाडोमा अर्थात् पर्यटकीय अफ-सिजनमा पनि खुम्बु क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटकको राम्रै उपस्थिति देखियो। गत डिसेम्बरकाे अन्तिम साता र जनवरीकाे सुरुवातको अवधिमा सगरमाथा आधार शिविरमा आएका यात्रु निकै भेटिए। यसलाई यो […]

पर्यटकीय याम- भक्तपुरमा रमाउँदै पर्यटक

भक्तपुर नगरपालिका–५ तमारीको पाँचतल्ले मन्दिरको सिडीमा बसेर तस्बिर खिँच्दै विदेशी पर्यटक । पर्यटकीय नगर भक्तपुरमा घुम्न आउने पर्यटक तमारी, दत्तात्रय, कुमाले टोल र दरबार स्क्वायरमा फोटो खिच्ने गर्छन् । तस्बिर- लक्ष्मी गारु/रासस

हेर्नुस्, हालसालै मनाङको तिलिचो ताल पुगेर खिचिएका तस्वीरहरू

तिलिचो ताल संसारकै उच्च स्थानमा रहेको र पर्यटकहरूले रमाउँदै हिउँ खेल्ने ताल भनेर चिनिन्छ । पछिल्लो समय यो ताल विदेशी पर्यटकहरूको प्रमुख गन्तव्यस्थलमा पर्न थालेको छ ।

पोखराको फेवातालमा रमाउँदै विदेशी पर्यटक ।

पोखराको फेवातालमा रमाउँदै विदेशी पर्यटक । अहिले पर्यटकको सिजन भएकाले पोखराका होटलहरु भरिभराउ रहेका छन् । तस्बिर : कारोबार

रोपाइँ महोत्सवमा रमाउँदै विदेशी पर्यटक (फोटोफिचर)

पोखरा । पोखरा–२५मा बुधबार आयोजित दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव तथा असारे रोपाइँ महोत्सवमा विदेशी पर्यटकहरु रमाउँदै छन् ।

बसन्तपुरमा रंगीन् पर्यटक (फोटोफिचर)

काठमाडौं, ३ चैत । काठमाडौँको बसन्तपुरमा होलीको रङ्गसँग रमाउँदै विदेशी पर्यटक । होलीको अवसरमा विदेशीहरु नेपाल आउने गरेका छन् । तस्बिरः प्रदीपराज वन्त÷रासस

फेवातालमा रमाउँदै पर्यटक

पोखराको फेवातालमा डुङ्गामा रमाउँदै स्वदेशी तथा विदेशी पर्यटक।तस्बिर: रासस