पृथ्वीले अर्को चन्द्रमा पाएको छ । नयाँ अनुसन्धानबाट यो खुलासा भएको हो । यो चन्द्रमा क्वासी मून अर्थात् अर्ध चन्द्रमा हो । क्वासी–मून स्पेस रक (क्षुद्रग्रह) हो जसले पृथ्वी र सूर्य दुवैको परिक्रमा गर्छ तर सूर्यको गुरुत्वाकर्षणले बाँधिएको हुन्छ । सरल शब्दमा भन्ने हो भने सूर्यले अन्तरिक्ष चट्टानलाई आफूतिर तान्छ । खगोलविद्हरूले हवाईमा प्यान-स्टार्स टेलिस्कोपको …