इपीएल : आइरिस ब्याट्सम्यान पउल स्टर्लिङले चितवन टाइगर्सबाट खेल्ने, यसअघि घोषणा गरेका दुई विदेशी खेलाडी नआउने :: Pahilopost.com

काठमाडौँ : यही मंसिर २२ देखी काठमाडौँमा सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल)का चितवन टाइगर्सले विदेशी खेलाडीको रुपमा आयरल्याण्डका पउल स्टर्लिङलाई अनुबन्ध गरेको छ। चितवनले यसअघि नै विदेशी खेलाडीको नाम घोषणा गरिसकेको थियो। तर व्यक्तिगत कारणले ती खेलाडीहरु आउने नसक्नेभएपछि नयाँ खेलाडी अनुबन्ध गरेको चितवनले जनाएको छ। चिनवनले प्रेस

सम्बन्धित सामग्री

बास्केटबल लिगमा दुई विदेशी खेलाडी

नेपालमा पहिलो पटक सञ्चालन हुन लागेको राष्ट्रिय बास्केटबल फ्रेन्चाईज लिगमा प्रत्येक टोलीले दुई जना विदेशी खेलाडी राख्ने पाउने भएको छ । आयोजक टर्नपाइक इभेन्ट प्रालि र नेपाल बास्केटबल संघले बिहीबार पत्रकार सम्मेलनगरी लिगको घोषणा र सहभागी टोलीको जानकारी दिएको छ ।

राष्ट्रिय बास्केटबल लिग घोषणा, हरेक टिमले दुई विदेशी खेलाडी राख्न पाउने

२९ पुस, काठमाडौं । टर्नपाइक इभेन्ट प्रालि र नेपाल बास्केटबल संघको साझेदारीमा हुन ‘राष्ट्रिय बास्केटबल लिग’ को घोषणा भएको छ । पहिलो पटक नेपालमा बास्केटबलको फ्रेन्चाईज लिग हुन लागेको आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । राष्ट्रिय बास्केटबल लिगमा ८ क्लबहरूको सहभागिता जनाउनेछन् । ८ क्लबहरूलाई टर्नपाइक इभेन्टले लाइसेन्स दिनेछ । कोरोनाका कारण […]

डानिस अजिज चितवन टाइगर्समा

२५ साउन, काठमाडौं । पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी डानिश अजिजले एभरेष्ट प्रिमियर लिग (ईपीएल) को आउदो सिजन चितवन टाइगर्सबाट खेल्ने भएका छन् । असोज ९ गते देखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने ईपीएलका लागि अजिज चितवनले घोषणा गरेको पहिलो विदेशी खेलाडी हुन् । ‘नयाँ सिजनको ईपीएलका लागि डानिसलाई विदेशी खेलाडीको रुपमा भित्राउँदा हामी उत्साहित रहेका […]

पाकिस्तानका अजिजले चितवनबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी दानिश अजिजले एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सबाट खेल्ने भएका छन् । यस सिजनको इपिएल असोज ९ गते देखि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ । अजिज चितवनले घोषणा गरेको पहिलो विदेशी खेलाडी हुन् । देव्रे हाते युवा ब्याट्सम्यानले यसैवर्ष पाकिस्तानबाट क्रमश दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध […]

पाकिस्तानी अजिज चितवन टाइगर्समा

चितवन टाइगर्सले पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी डानिश अजिजलाई एभरेष्ट प्रिमियर लिग (ईपीएल) को आउँदो सिजनका लागि भित्राएको छ । अजिज ईपीएलका लागि चितवनले घोषणा गरेको पहिलो विदेशी खेलाडी हुन् ।

यी हुन् टीयू मैदानमा यस सिजन इपीएल खेल्ने विदेशी खेलाडी :: Pahilopost.com

काठमाडौँ : यही मंसिर २२ गतेदिख कीर्तिपुरस्थीत टीयू क्रिकेट मैदान एभरेष्ट प्रिमियर लिग (इपीएल)-२०१८ सुरु हुँदैछ। यस पटक मुख्‍य आकर्षणको रुपमा विदेशी खेलाडी रहने पक्का छ। अहिलेसम्म सहभागि फ्रेन्चाइज टोलीहरुले घोषणा गरेको विदेशी खेलाडीको नाम हेर्दा विश्वस्तरिय खेलाडीले टीयू मैदानमा नेपाली खेलाडीसँगै खेल्ने भएका छन्। इपीएलमा नेपालको ६ शहरको

इपीएल : चितवन टाइगर्सको तेस्रो विदेशी खेलाडी जर्ज स्कट :: Pahilopost.com

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपीएल) का लागि चितवन टाइगर्सले तेस्रो विदेशी खेलाडीको नाम घोषणा गरेको छ। यसअघि दुई खेलाडीको नाम सार्वजनिक गरिसकेको चितवन टाइगर्सले मंगलवार इंग्लिस खेलाडी जर्ज स्कटलाई तेस्रो खेलाडीको रुपमा भित्र्याउन लागेको जनाएको छ। इंग्लिसक काउन्टी क्रिकेटमा मिडलसेक्सबाट खेल्ने २२ वर्षीय जर्ज स्कटले ५ फस्ट क्लास,