जापानी आकाशमा उत्तर कोरियाली क्षेप्यास्त्र

उत्तर कोरियाले जापानी आकाशमाथि एउटा बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानी तथा दक्षिण कोरियाली सरकारले बताएका छन्।

सम्बन्धित सामग्री

क्षेप्यास्त्र नयाँ र स्वदेशमै निर्मित : उत्तर कोरिया

उत्तर कोरियाले आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको स्वीकार गरेको छ । उत्तर कोरियाले उक्त क्षेप्यास्त्र हालसालै स्वदेशमै निर्माण भएको र नयाँ क्षेप्यास्त्र रहेको पनि स्पष्ट गरेको छ । दक्षिण कोरियाली सैन्य अधिकारीहरुले मंगलबार उत्तर कोरियाले क्षेप्यास्त्र हानेको बताएको थियो । उत्तर कोरियाले सो क्षेप्यास्त्र परीक्षण गरिएको बुधबार स्पष्ट गरेको हो ।साथै सो क्षेप्यास्त्र स्वदेशमै निर्मित र नयाँ रहेको उत्तर कोरियाली सरकारले बताएको यहाँको सरकारी समाचार समिति केसीएनएले जानकारी दिएको छ । दक्षिण कोरिय

उत्तर कोरियाद्वारा लामो दूरीका क्रुज क्षेप्यास्त्र परीक्षण

प्योङयाङ,(एजेन्सी) । उत्तर कोरियाले जापानको अधिकांश भूभागमा मार हान्न सक्ने नयाँ लामो दूरीका क्रुज क्षेप्यास्त्रहरूको सफल परीक्षण गरेको उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसीएनएले जनाएको छ । गत सप्ताहान्तमा गरिएका ती क्षेप्यास्त्रहरूले १ हजार ५ सय किलोमिटर दूरी तय गरेको बताइएको छ । आर्थिक समस्या र खाद्यान्नको अभावका कारण पनि उत्तर कोरिया हातहतियार विकास गर्न […]

आणविक क्षेप्यास्त्र परीक्षण स्थल बन्द गर्न उत्तर कोरिया सहमत

३ असोज, काठमाडौं । उत्तर कोरिया आफ्नो मुख्य आणविक क्षेप्यास्त्र परीक्षण स्थल बन्द गर्न तयार भएको दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ-इनले बताएका छन् । राष्ट्रपति मुन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच बीच प्योङयाङमा भएको …

उत्तर कोरियाको ७०औँ वार्षिकोत्सव, क्षेप्यास्त्र बेगर परेड

उत्तर कोरिया स्थापनाको ७०औँ वार्षिकोत्सव समारोहका अवसरमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यान्क र तोपसहित हजारौँ सैनिकले मार्चपास गरेका छन्। उत्तर कोरियाली नेता कीम जोङ उनले चीनसँगको मित्रता बलियो रहेको जनाउन चिनियाँ रा...

उत्तर कोरियाले यसरी मनायो ७० औँ स्थापना दिवस, तर परेडमा क्षेप्यास्त्र देखाइएन

उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव समारोहका अवसरमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यांक र तोपसहित हजारौं सैनिकले मार्चपास गरेका छन् ।  उत्तर कोरियाली नेता किम जोङ उनले चीनसँगको मित्रता बलियो रहेको जनाउन...

अमेरिकालार्इ प्योङयाङको चेतावनी

युरोपका लागि उत्तर कोरियाको साँस्कृतिक मामिलासम्बन्धी विशेष प्रतिनिधि एलेखेन्द्रो काओ डी बेनोले अमेरिकाले आक्रमण गरे हाइड्रोजन बमको प्रयोग गर्न प्योङयाङ तयार भन्दै चेतावनी दिएका छन् ।उत्तर कोरियाले जापानी आकाशसम्म पुग्ने गरी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको केही दिनमै काओ डी बेनोको यस्तो भनाई आएको हो । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङको नजिकको सम्बन्ध रहेका मध्येका एक एलेखेन्द्रोले वर्तमान अवस्थामा अमेरिकाको लगभग जुनसुकै सहरलाई निशाना बनाउन उत्तर कोरिया सक्षम रहेको बिबिसी रेडियो फाइबसँगको कुराकानीका क्रममा दावी गरेका छन् ।