प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित
काठमाडौँ । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो ।
प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। विजनेश नभएपछि २२ दिन पछि सोमबारदेखि बसेको प्रदेश सभा बैठक मंगलबार नै अनिश्चितकालका लागि स्थगित गरिएको हो।...
१२ भदौ, विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले १७ भदौमा प्रदेशसभा बैठक बोलाएका छन् । प्रदेशसभाको चालु अधिवेशनबाट प्रदेशको नामकरण गर्ने भनिए पनि दलहरुबीच सहमति नजुट्दा प्रदेश १ ले नाम पाउन सकेको छैन । संघीय सरकारले ४ मंसिरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन गर्ने गरी मिति घोषणा गरिसकेका कारण सभामुख भण्डारीले प्रदेशसभा अन्त्यको तयारी […]
काठमाडौं : प्रदेश–१ को प्रदेशसभा बैठक आज बस्दै छ। प्रदेश सभाको बैठकमा प्रदेश नामकरणको विषयमा साझा र सहमतिको प्रयास हुने बताइएको छ। बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।सरकाले प्रदेशसभामा पेस गर्ने कुनै बिजनेस नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि बस्न सकेको थिएन। मुख्यमन्त्री राजेन्द्रकुमार राईले गत मंसिर १ गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।अन्य ६ वटा प्रदेशले नामकरण गरिसक्दा प्रदेश १ ले नाम टुंगो लगाउन सकेको छै
काठमाडौं, कात्तिक ७ । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मको लागि स्थगित भएको छ । मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको प्रक्रिया अघि बढाउन आइतबारका लागि तय भएको प्रदेशसभा बैठक १५ गते बस्ने गरी स्थगित गरिएको हो । नेपाली कांग्रेस र नेकपा एमालेले बैठक स्थगित गर्न निवेदन दिएसँगै प्रदेश सभाका सचिव […]
विराटनगर । सत्तारूढ दल नेकपा एमालेले पनि आज (आइतबार) को प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । आफ्ना सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि नेपाली काँग्रेसले बैठक रोक्न माग गरेको थियो । सम्बन्धित समाचार : प्रदेश–१ को प्रदेशसभा बैठक रोक्न काँग्रेसको माग काँग्रेसको तर्फबाट निवेदन परेपछि नेकपा एमालेले पत्र बुझाएको छ । एमालेले कात्तिक […]
२४ असोज, विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा बैठक दसैंपछि मात्रै बस्नेगरी स्थगित गरेका छन् । आइतबार बसेको बैठकपछि उनले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । तर त्यसको अढाई घण्टापछि प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै विशेष कारणले बैठक कात्तिक ५ गतेमात्रै बस्ने जनाएको छ । मुख्यमन्त्री भीम आचार्यले […]
काठमाडौं । प्रदेश–१ को प्रदेशसभा बैठक दैनिक अवरुद्ध भएपछि बजेट अधिवेशन लम्बिने भएको छ । नेकपा माओवादी केन्द्रले प्रदेशसभा अवरुद्ध गर्दै आएको छ । भौतिक पूर्वाधार विकासमन्त्रीले संसद दिएको अभिव्यक्ति अमर्यादित रहेकाले माफी माग्नुपर्ने, एमालेले प्रदेशसभामा पेश भई छलफलमा रहेको बजेट पुनर्लेखनको अभ्यास गरिरहेको आरोप लगाउँदै माओवादी केन्द्रले बैठक अवरुद्ध पार्दै आएको हो । यता […]
काठमाण्डाै - प्रदेश-१ को प्रदेशसभा बैठक आज बस्दै छ ।
प्रदेश-१ को प्रदेशसभाको सातौँ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । यही माघ ७ गते केही मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजेका लागि आह्वान गरिएको हो । बैठकअघि बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।
आजको बैठकमा नेकपाको प्रचण्ड-नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव टेबल गर्ने तयारी गरेका छन् । मख्यमन्त्री राईको कारबाहीमा परेका १६ ...