रक्सी खुवाउँदा लागेको भनेको १५ लाखको स्रोत खुलाउन मनाङेलाई आयोगको निर्देशन

काठमाडौं । मनाङ प्रदेश सभा २ बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भइसकेका गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे ‘राजीव गुरुङ’ लाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । उम्मेदवार गुरुङले निर्वाचन खर्चका सम्बन्धमा ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ ‘३० […]

सम्बन्धित सामग्री

गाडी, जाँडरक्सी, माेबाइल फाेन आयात प्रतिबन्ध मङ्सिर २९ गतेसम्म लम्बियाे

काठमाण्डाै – सरकारले महँगा गाडी, मोटरसाइकल, जाँड–रक्सी र मोबाइल फोनमा लगाएको प्रतिबन्धलाई मङ्सिर २९ गतेसम्मका लागि लम्ब्याएको छ ।उद्योगी व्यवसायीहरूले प्रतिबन्ध खुलाउन दबाब दिइरहेका भए पनि आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्धलाई निरन्तरता दिएको हो । विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले गएको वैशाख १३ गते राजत्रपमा सूचना प्रकाशन गरी कार, जीप, भ्यान, एक सय ५० सीसीभन्दा माथिका मोटरसाइकल, तयारी जाँड–रक्सी र तीन सय डलरभन्दा महँगा मोबाइल फोन आयातमा कडाइ गरेको थियो ।यस्तै ...