सङ्क्रमणकालीन न्यायमा विश्वासको सङ्कट

सशस्त्र द्वन्द्व समाप्त भएको १५ वर्ष बितिसक्दा पनि पीडितले न्याय पाउन सकेका छैनन्।

सम्बन्धित सामग्री

राजनीतिक स्वार्थको कोपभाजनमा सङ्क्रमणकालीन न्याय ऐन

प्रतिनिधिसभामा पुगेको विधेयक शीर्ष नेतृत्वको सहमतिको नाममा अड्कनुले सार्वभौम सदनप्रति समेत प्रश्न खडा गरेको छ। पीडितहरूलाई त यसले झन् पीडा नै थपिदिएको छ।

सङ्क्रमणकालीन न्याय प्रक्रिया तत्काल आरम्भ गर्न माग गर्दै प्रदर्शन

काठमाडौं, १४ कात्तिक। द्वन्द्व पीडितहरूले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतका आदेश र द्वन्द्वपीडितका सरोकार बमोजिम विश्वसनीय सङ्क्रमणकालीन न्याय प्रक्रिया तत्काल आरम्भ गर्न सरकार र राजनीतिक दलहरूसँग माग गर्दै प्रदर्शन गरेका छन्। उनीहरुले सर्वोच्च अदालतको आदेश र द्वन्द्वपीडितका सरोकार बमोजिम सङ्क्रमणकालीन न्याय ऐन तत्काल संशोधन गर्न सरोकारवालाको गम्भीर ध्यानाकर्षण समेत गराएका छन्।

सङ्क्रमणकालीन न्याय आयोगबाटै टुङ्ग्याउनुपर्छ : उपाध्यक्ष महरा

काठमाडौं, २७ चैत । नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष कृष्णबहादुर महराले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित आयोगबाटै निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन्। नेकपा (माओवादी केन्द्र)सहित माओवादी घटकहरुले आज आयोजना गरेको ‘नेपालमा शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय’ विषयक अन्तरक्रियामा उनले सङ्क्रमणकालीन न्याय दशवर्षे द्वन्द्वकालीन समयको भएको हुनाले आयोगबाटै निष्कर्षमा पुर्याउनुपर्ने बताएका हुन्। “सङ्क्रमणकालीन न्याय दशवर्षे जनयुद्धको विषय हो, यो विषय […]

फास्ट ट्रयाकबाट सङ्क्रमणकालीन न्याय सम्बन्धी मुद्दाकाे टुङ्गो लाग्दैन : ओली

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक समितिमा नगइकन नटुङ्गिने बताउनु भएकाे छ ।  शनिवार सिंहदरबारमा रहेकाे सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले छलफलमा संसदलाई गतिशील बनाउने कुरामा छलफल भएको बताउनु भयो । उहाँले अहिलेको बैठक प्रारम्भिक रहेको र बैठक सकारात्मक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सदनका काम कारबाहीको सन्दर्भमा सदनलाई कसरी प्रभावकारी र गतिशील ढङ्ग...

सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुर्‍याइने

काठमाडौं, फागुन २६ । सङ्क्रमणकालीन न्यायलाई चाँडो तार्किक निष्कर्षमा पुर्‍याउन सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ। छ महिनाअघि राजनीतिक सहमति नहुँदा बिथोलिएको विधेयकका अन्तर्वस्तु नै यथावत् राखेर सरकारले विधेयक दर्ता गरेको हो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री पुष्पकमल […]

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकविरुद्ध सरोकारवालाको धर्ना

काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकविरुद्ध सरोकारवालाहरुले धर्ना दिएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकविरुद्ध सरोकारवाला संस्थाहरुले आज (आइतबार) बिहान एक घण्टा माइतीघर मण्डलमा धर्ना दिएका हुन । सरकारले हालै ल्याएको संशोधन विधेयक संसदमा विचाराधीन छ। संशाधेन विधेयकमा गम्भीर अपराधमा संलग्नलाई मात्रै मुद्दा […]