सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकविरुद्ध सरोकारवालाको धर्ना

काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकविरुद्ध सरोकारवालाहरुले धर्ना दिएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकविरुद्ध सरोकारवाला संस्थाहरुले आज (आइतबार) बिहान एक घण्टा माइतीघर मण्डलमा धर्ना दिएका हुन । सरकारले हालै ल्याएको संशोधन विधेयक संसदमा विचाराधीन छ। संशाधेन विधेयकमा गम्भीर अपराधमा संलग्नलाई मात्रै मुद्दा […]