कैलालीको सरस्वती माविमा अखिल (छैठौं) का दुई इकाई समिति

डबल बोगटी, धनगढी । अखिल (छैठौं) ले कैलालीको सरस्वती माविमा दुईवटा इकाई समिति गठन गरेको छ । अखिल (छैठौं) कैलाली जिल्ला सम्मेलन आयोजक समितिका संयोजक जनक आचार्य र लेखराज आचार्यको उपस्थितमा सम्पन्न भेलाले इकाई समिति गठन गरेको हो । जसमा सन्तोष मगरको अध्यक्षतामा ४७ सदस्यीय इकाई समिति र अर्को प्रिन्स रानाको अध्यक्षतामा ६२ सदस्यीय इकाई समिति गठन भएको हो । सन्तोष मगरको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा समीर सुनार, सचिव मेनुका राना, सहसचिव सपना कार्की र कोषध्यक्ष साबित्री पाण्डे रहनुभएको छ भने सचिवालय सदस्यमा हेमा जोशी र विशाल उपाध्ययलाई चयन गरिएको छ । यस्तै, प्रिन्स रानाको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा दीक्षा भण्डारी, इसा महरा, पुजा खडका, सुनिल चौधरी, सचिव निखल चौधरी, सुरज राना, ग्यानु राना, राहुल राना, उपसचिव रामदिवस चौधरी, वसन्त राना, कोषाध्यक्ष मनिसा खनाल, अनमिका चौधरी रहनुभएको छ ।

सम्बन्धित सामग्री

हिमालयन बैंकको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा

काठमाडौं– हिमालय बैंकले सर्वसाधारणमा १० करोड इकाई म्युचुअल फण्ड बिक्री गर्ने भएको छ । बैंकले बिहीबारदेखि प्रति इकाई १० रुपैयाँ दरका १० करोड इकाई ‘हिमालयन ८०–२९’ म्युचुअल फण्ड बिक्री गर्ने भएको हो । कूल निष्काशन इकाई मध्ये एक करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक हिमालयन […]

सन्राइज फोकिस्ड इक्विटी फण्डको इकाई बाँडफाँड

सर्वसाधारणका लागि बिक्रि गरिएको सन्राइज फोकिस्ड इक्विटी फण्डको इकाई बाँडफाँड भएको छ । सनराइज बैंक लिमिटेड कोष प्रबद्र्धक र सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सन्राइज सामुहिक लगानी कोष अन्तर्गत संचालन हुने सन्राइज फोकिस्ड इक्विटी फण्ड स्कीमको बन्दमुखी योजनाको कूल १२ करोड इकाई मध्ये १० करोड २० लाख इकाई सर्वसाधारणका लागि २०७९ माघ १० […]

सरकारी प्रयोगशालाकर्मी संघको इकाई समिति गठन

सरकारी प्रयोगशालाकर्मी संघ (गोलान)को राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला इकाई गठन भएको हो।

गण्डकी गाउँपालिकाका सबै सामुदायिक स्वास्थ्य इकाई बन्द

गोरखाको गण्डकी गाउँपालिकाका सबै सामुदायिक स्वास्थ्य इकाई बन्द भएका छन् ।गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाएपछि १ साउनदेखि पालिकाका १५ वटै सामुदायिक स्वास्थ्य इकाई बन्द भएको हो । करारको स्वास्थ्यकर्मीको भरमा रहेको सबै सामुदायिक स्वास्थ्य इकाई बन्द भएको गाउँपालिकाको स्वास्थ्य शाखाकी जनस्वास्थ्य निरीक्षक बेली श्रेष्ठले बताइन् । “सामुदायिक स्वास्थ्य इकाईमा अहेव वा अनमीमध्ये एकजनाले स्वास्थ्य सेवा प्रवाह […]

कुमारी धनवृद्धि योजनाको इकाई बाँडफाँट

काठमाडौं, ५ असार । कुमारी धनवृद्धि योजना अन्तरगतको म्युचुअल फन्ड बाँडफाँट भएको छ । कम्पनीले यही १२ देखि २६ जेठसम्म सर्वसाधारणका लागि जारी गरेको प्रति इकाई १० रुपैयाँ बराबरको कुल १२ करोड २५ लाख ७ हजार २५९ इकाई बाँडफाँट भएको हो । सो मध्ये सामूहिक लगानी कोष निर्देशिका २०६९ को दफा १५ (४) र विवरण […]

‘मेगा म्युचुअल फन्ड–१’को इकाई बाँडफाँड

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले प्रवर्धन गरेको मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने बन्द मुखी योजना ‘मेगा म्युचुअल फन्ड–१’को इकाई बाँडफाँड भएको छ । प्रति इकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाई मध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको एकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवर्धक मेगा बैंकको लागि सुरक्षित राखी बाँकी न्यूनतम साढे ८ करोड इकाइ बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।१ लाख ६३ हजार ६४६ आवेदकहरुबाट करिब २० करोड १४ लाख ५५ हजार ६०० बराबरको इकाइ खरिद

प्रभु सेलेक्ट फण्डको इकाई नेप्सेको सुचीमा पर्‍यो

काठमाडौं। प्रभु सेलेक्ट फण्डको इकाई नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सुचीकृत भएको छ। सोमबार प्रभु क्यापिटलको सामुहिक लगानी कोष अन्तर्गतको प्रभु सेलेक्ट फण्डको प्रति इकाई रु १० का दरले १२ करोड ५० लाख ईकाइ नेप्सेमा सुचिकृत भएको हो। कम्पनीले सर्वसाधारण समक्ष प्रभु क्यापिटलमार्फत १२ करोड ५० लाख इकाई धितोपत्र बिक्री गर्न लागेको हो।

प्रभु सेलेक्ट फण्डको इकाई नेप्सेको सुचीमा पर्‍यो

काठमाडौं। प्रभु सेलेक्ट फण्डको इकाई नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सुचीकृत भएको छ। सोमबार प्रभु क्यापिटलको सामुहिक लगानी कोष अन्तर्गतको प्रभु सेलेक्ट फण्डको प्रति इकाई रु १० का दरले १२ करोड ५० लाख ईकाइ नेप्सेमा सुचिकृत भएको हो। कम्पनीले सर्वसाधारण समक्ष प्रभु क्यापिटलमार्फत १२ करोड ५० लाख इकाई धितोपत्र बिक्री गर्न लागेको हो।

एनआईबिएल समृद्धि फण्ड–२ को ५४% इकाई पहिलो दिनमै बिक्री

एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड–२ को पहिलो दिनमा नै उत्साहप्रद रुपमा आवेदन परेको छ ।इकाई खरिदको लागि कुल इकाइको ५३.४४ प्रतिशत इकाई आवेदन भइसकेको क्यापिटलले जनाएको छ । क्यापिटलले वैशाख १३गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ […]

कुमारी इक्विटी फण्डः दोस्रो दिनमा ५३ प्रतिशत इकाई बिक्री

काठमाडौं । कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी इक्विटी फण्डको इकाई खरिदको लागि कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको छ । क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ४९ हजार ५५० जना आवेदकहरुबाट कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको क्यापिटलका सिओओ पुष्प शर्माले जानकारी दिएका छन् ।क्यापिटलले माघ १४ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर