फोरजी अघि लाग्यो, विस्थापनको बाटोमा थ्रीजी

१३ मंसिर, काठमाडौं । नेपालमा चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) प्रयोगकर्ताको संख्याले थ्रीजी प्रयोगकर्ताको संख्यालाई उछिनेको छ । गत असोज २०७८ सम्मको विवरणका आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको ‘एमआईएस प्रतिवेदन’ले अब थ्रीजीलाई फोरजीले विस्थापित गर्दै लगेको स्पष्ट पारेको छ । प्राधिकरणका अनुसार फोरजी सेवा प्रयोग गर्ने ग्राहकको संख्या एक करोड २८ लाख ६० […]

सम्बन्धित सामग्री

कत्तिको सुरक्षित छ फाइभजी ?

फाइभजी पाँचौं पुस्ताको वायरलेस प्रविधि हो । यो वानजी, टुजी, थ्रीजी हुँदै फोरजी पछिको नेटवर्क संस्करण हो, फाइभजी ।  सञ्चार जगतलाई प्रविधिमा अब्बल र छिटो बनाउन फाइभजी तयार भएको हो । यसले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्दछ । फाइभजी एक नयाँ र तीब्र प्रकारको इन्टरनेट सेवा हो, जसले धेरै डेटा ह्यान्डल गर्न सक्छ । यसको कार्य सम्पादन फोरजी र थ्रीजीको भन्दा धेरै...

पर्यटकीयस्थलमा फोरजी सेवा विस्तार

नेपाल टेलिकमले धौलागिरि क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलमा थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ।...

पर्यटकीयस्थलमा फोरजी सेवा विस्तार

नेपाल टेलिकमले धौलागिरि क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलमा थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ।...

नेपाल टेलिकमको फोरजी ग्राहक संख्या एक करोड नाघ्यो

काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड नाघेको छ । २०७८ चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९७६ पुगेको हो । यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको कम्पनीले जनाएको छ । समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता २ करोड २० […]

टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड नाघ्यो

नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड नाघेको छ । चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९७६ पुगेको टेलिकमले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको छ । समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता २ करोड २० लाख ९१ हजार ७८५ भएकोमा बाँकी २१ लाख ८७ हजार २२९ टुजी प्रविधिका ग्राहक गरेको प्रवक्ता शोभन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  अघिल्लो महिना अर्थात २०७८ फाग

पहिलो पटक फोरजी प्रयोगकर्ताको हिस्सा थ्रीजीभन्दा बढी

सुरु भएको पाँच वर्षपछि पहिलो पटक फोरजी प्रयोगकर्ताको हिस्सा थ्रीजीभन्दा बढी भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको असोजसम्मको तथ्याङ्कअनुसार देशभर एक करोड २८ लाख ६० हजार फोरजी प्रयोगकर्ता छन् जब कि थ्रीजी प्रयोगकर्ता एक करोड २५ लाख ८७ हजार रहेका छन् । यस हिसाबले थ्रीजीको तुलनामा फोरजी प्रयोगकर्ताको सङ्ख्या साढे दुई लाखभन्दा बढी छ । नेपालमा २०७३ पुस १७ गते...

फोरजी प्रयोगकर्ता थपिए, थ्रीजीका घटे

काठमाडौँ । पछिल्लो समय नेपालमा फोरजी प्रयोगकर्ताको सङ्ख्या बढेको छ भने थ्रीजी प्रयोगकर्ताको संख्या घट्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हिजो (आइतबार) सार्वजनिक गरेको नेपालको दूरसञ्चारसँग सम्बन्धित तथ्याङ्कअनुसार भदौसम्म नेपालमा फोरजी प्रयोगकर्ताको सङ्ख्या एक करोड २१ लाख ७० हजार नाघेको छ । जब कि साउनसम्म फोरजी प्रयोग गर्नेको सङ्ख्या एक करोड १० लाख थियो […]

एनसेलकाे थ्रीजी सिम फोरजीमा अपग्रेड गर्दा २ जीबी फोरजी डेटा बोनस

एनसेलका ग्राहकले थ्रीजीबाट फोरजीमा सिम अपग्रेड गर्दा २ जीबी फोरजी डाटा बोनसस्वरुप प्राप्त गर्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नाे नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत मंगलबारदेखि त्यस्ताे आकर्षक बोनस योजना ल्याएको हाे