निजामती अस्पतालद्वारा राज्यकोषको करोडौं बर्बादी

काठमाडौं । सरकारद्वारा सञ्चालित निजामती अस्पतालमा नै सामान तथा उपकरण खरिदमा व्यापक अनियमितता भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । निजामती अस्पतालले १० करोड बढी मूल्यका विभिन्न उपकरणहरू किनेर लामो समयदेखि प्रयोगविहीन अवस्थामा राखेपछि अख्तियारले अस्पताल प्रशासनसँग उपकरण खरिदका सबै फाइल र निर्णयहरू मागेको छ । अख्तियार स्रोतका अनुसार अस्पताल प्रशासनसँग खरिदसम्बन्धी […]