सिद्धलेकका नागरिकको अपेक्षा पूरा गर्छौं

प्रदेश – बागमतीजिल्ला – धादिङस्थानीय तह- सिद्धलेक गाउँपालिकावडा संख्या – ७उपाध्यक्ष – कमला शर्माप्रमुख प्रशासकीय अधिकृत – नन्दलाल शर्माकार्यालय – बुङचुङक्षेत्रफल – १०६.९ वर्गमिटरजनसंख्या – २२ हजार २ सय १२ (जनगणना २०७८)आव २०७८-०७९ को बजेट – ६४ करोड २६ लाख ३१ हजार ८ सय ५२ रुपैयाँआन्तरिक स्रोत – ३ करोड ९ लाख ५० हजार रुपैयाँ […]

सम्बन्धित सामग्री

पटक–पटक सरकार परिवर्तन भयो, जनताको अवस्था बदलिएन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विकास निर्माणका सवालमा सबै राजनीतिक दल एकजुट बन्नुपर्ने बताउनुभएको छ । शुक्रबार भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटनमा पूर्वप्रधानमन्त्री खनालले जनआन्दोलनपछि पटक–पटक सरकार परिवर्तन हुँदा पनि नागरिकको अपेक्षा पूरा गर्न नसकिएको भन्दै सबै राजनीतिक दल मिलेर नेपाललाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले …

नेपाल टेलिभिजन व्यावसायिक र प्रतिस्पर्धी बन्नुपर्छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिभिजन (एनटिभी) ले आफूलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्ने बताएका छन् । नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले अनगिन्ती टेलिभिजनको भीड बीच आफूलाई अब्बल बनाउनुपर्ने बताए। “अहिले नेपाल टेलिभिजनलाई विविधता र बहुलता, नेपाली समाजको आवश्यकता र आम नागरिकको अपेक्षा पूरा गर्दै […]

गृहमन्त्री लामिछानेले हटाए आफ्नो सुरक्षामा खटिने अगुवा पछुवा गाडी

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्या कटौती गरेका छन्। आफू मात्रै उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिकको अपेक्षा पूरा नहुने भन्दै गृहमन्त्री लामिछानेले आफ्नो सुरक्षामा खटिने प्रहरीको संख्या घटाएको बताएका छन्। शुक्रबार बेलुकी उनले सामाजिक सञ्जालमार्फत आफ्नो सुरक्षामा रहने सुरक्षाकर्मीसहितको अगुवा पछुवा गाडी हटाएको जानकारी दिएका छन्। उनले लेखेका छन्, […]

आशा र उत्साह पहिलो प्राथमिकतामा

नागरिकमा आशा र उत्साह जगाउनु कुनै पनि सरकारको सबैभन्दा महìवपूर्ण काम हो । जनता नै राष्ट्रका सबैभन्दा अमूल्य साधन हुन् । आशा र उत्साहले स्वयं नागरिकको अपेक्षा पूरा गर्ने मार्ग प्रशस्त हुन्छ । राज्य सञ्चालनको वैधता पुष्टि गर्न र समृद्धिको यात्रा तय गर्न नागरिक आशाले ऊर्जाको आधार दिने गर्छ । सन् साठीको दशकमा अभाव र अस्थिरतामा रुमलिएको सिङ्गापुरका जनतामा राष्ट्रपति लीले आशा जगाएका थिए । त्यसैको जगमा सिङ्गापुर आजको अवस्थामा आपुगेको छ । कोरियाली युद्धको परिणामपछि विभाजित दक्षिण कोरियाली जनतामा व्याप्त निराशालाई राष्ट्रपति पार्कले यही दशकमा आशामा परिणत गरेका थिए । अमेरिकामाथि कसले प्रभुत्व कायम गर्ने भन्नेमा युरोपीयनहरू अमेरिकी भूमिमै युद्ध गर्थे । तत्कालीन तेह्र राज्यका तर्फबाट थोमस जेफर्सन, बेञ्जामिन फ्रेङ्कलिन, जोहन आदम्सको समूहबाट १७७६ को जुलाईमा ‘जीवन, स्वतन्त्रता र खुसी’ को घोषणा गरियो । इतिहासको कालखण्डमा विपत्ति, पीडा र शोषण सहेका अमेरिकीहरूको यस घोषणामार्फत ‘संयुक्त राज्य’ को साझा शक्ति बन्यो । उदाहरणमा लिइएका यी मुलुकहरूले इतिहासको कालखण्डमा भोगिएको पीडा र अभावविरुद्धमा अदम्य साहस देखाए, जुन आशाको जगमा अहिले पनि समृद्धिको अनवरत उत्साहमा छन् । नागरिकलाई त्यहाँको राज्य प्रणालीप्रति औधी गर्व

​सरकारले नागरिकको अपेक्षा पूरा गर्छ : प्रम ओली

काठमाडौं, जेठ ९ – प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । बुधबार काठमाडौंमा आयोजित ...