काठमाण्डौ - चालु आर्थिक वर्षको पहिलो सात महिनासम्म नेपालको व्यापार सुधारतर्फ गइरहेको छ । भन्सार विभागकाे अनुसार गएको साउन महिनादेखि माघ समान्तसम्म विदेशबाट वस्तु तथा सेवा नेपालमा ल्याउने क्रम अर्थात आयात ३ दशमलव ५६ प्रतिशतले घटेको छ ।
सात महिनामा ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँको वस्तु तथा सेवा आयात भ...
चालू आर्थिक वर्षको चौथो महिनामा पनिनेपालको निर्यात व्यापार सुधारकै गतिमा अघि बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा निर्यात २३.९ प्रतिशतले बढेको छ । पहिलो चार महिनामा ३६ अर्ब २७ करोड ९० लाख रुपैयाँ बराबरको सामग्री निर्यात भएको भन्सार विभागको तथ्यांक छ । गत वर्षको सोही अवधिमा २९ अर्ब २८ करोड १७ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो । सोही अवधिमा आयातमा भने २४ प्रतिशतले कमी आएको हो । आयातमा कमी आएसँगै व्यापार घाटा स्वतः कम भएको छ ।
१५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउनदेखि –असोजसम्मको अवधि) मा देशको वैदेशिक व्यापार सुधारको बाटोमा देखिएको छ । यो अवधिमा निर्यात वृद्धि र आयातमा कमीसँगै व्यापार घाटा साँघुरिएको तथ्यांक सरकारले सार्वजनिक गरेको …