एमाले महाधिवेशन: ओली किन सर्वसम्मत नेतृत्व चाहन्छन् ?
एमाले अध्यक्ष केपी शर्मा ओलीले दसौं राष्ट्रिय महाधिवेशन (मंसिर १०–१२) मा सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेका छन् । तर उपाध्यक्ष भीम रावलले अध्यक्ष ओलीविरुद्ध उम्मेदवारी दिने संकेत गरेका छन् भने नेता घनश्याम भुसाल पनि छलफलमा छन् ।
चितवन– चितवनको सौराहामा जारी एमालेको १०औं महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फवाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाएका थिए । सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ । १० मंसिरबाट सुरु भएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा दुई दिन लम्बियो […]
चितवन : नेकपा (एमाले)को चितवनमा जारी महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान फेरि सारिएको छ। सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै मतदानको समय फेरि सारिएको हो। केन्द्रीय निर्वाचन समितिले आज बेलुकी ९ बजेदेखि सुरु गर्ने भनिएको मतदान दुई घण्टा पछि सारेर ११ बजेदेखि थाल्ने बताएको थियो। अब राति २ बजेदेखि मतदान सुरु गर्ने गरी केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्वजनिक गरेको छ। जसमा भोली मंगलबार विहान ८ बजेसम्म मतदान चल्ने उल्लेख गरिएको छ। निर्वाचन आयोगले उम
काठमाडौँ- निवर्तमान अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आन्तरिक प्रतिस्पर्धामा होम्मिएको एमालेमा वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिवसहित ट्रेड युनियन क्लस्टरबाहेक अन्य पदमा निर्वाचन हुने देखिएको छ । जसअनुसार ६ जना उपाध्यक्षका लागि सातजना उम्मेदवार छन् । सातजना सचिवका लागि नौजना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । जसअनुसार उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, […]
चितवन । चितवनको सौराहामा जारी नेकपा एमालेको दसौं महाधिबेशनमा सोमबारको दृष्य अलि फरक थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतवार दिनभर सर्वसम्मत्तिको प्रयाश गरे पनि सम्भव नभएपछि सोमवार निर्वाचन हुने पक्का भएको थियो ।केही पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने अध्यक्षलगायत केही पदमा निर्वाचन हुने भएको छ । सर्वसम्मत भएकाहरु कार्यकर्ताको बधाई लिँदै […]
The post एमाले महाधिवेशन : कोही भोट माग्दै, केही बधाई दिँदै (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौँ- एमालेका पूर्वउपाध्यक्ष लालबाबु पण्डितले कार्यकारी भूमिकाबाट बिदा मागेका छन् । एमालेको १०औँ महाधिवेशनमा निवर्तमान अध्यक्ष केपी ओलीले प्रस्तावित गरेको सूचीमा पण्डित पदाधिकारीको सूचीमा समेटिएनन् । उनी खुला केन्द्रीय सदस्यमा प्रस्तावित छन् । आइतबारसम्म पनि पण्डितले आफूले उपाध्यक्षमा दाबी नछाड्ने बताउँदै आएका थिए । यद्यपि सर्वसम्मत नेतृत्व चयन भएमा आफूले कुनै पनि पद नछाड्ने उनको […]
नेकपा एमालेको दशौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूची मध्ये वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलबाहेक कसैले मनोनयन नगरेपछि उनी सर्वसम्मत भएका हुन् ।
महासचिवमा पनि शंकर पोखरेलविरुद्ध कसैले उम्मेदवारी दिएनन् । उनी सर्वसम्मत भएका छन् । उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि सर्वसम्मत भएका छन् ।
अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ओलीले प्रस्ताव ग...
चितवन : चितवनको सौराहामा जारी नेकपा एमालेको महाधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि निर्वाचनको तालिका प्रकाशन गरिएको छ।प्रकाशित कार्यतालिकाअनुसार एमालेको महाधिवेशन एक दिन लम्बिएको छ।केन्द्रीय निर्वाचन आयोगले पार्टीको निर्वाचनसम्बन्धी तालिका आइतबार राति करिब साढे ११ बजे प्रकाशन गरेको हो।आज (आइतबार) बिहानै शुरु हुने भनिएको बन्दसत्र करिब १२ घन्टा ढिलो शुरु भएको थियो।अध्यक्ष केपी शर्मा ओलीले आज दिनभरि नै सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेका थिए। तर पनि सहमति हुन नसकेपछि राति अबेर निर्वाच
१२ मंसिर, चितवन । चितवनको सौराहास्थित होटल पार्क सफारीमा यतिबेला सबैको ध्यान केन्द्रित छ । कारण, एमालेका अध्यक्ष केपी ओली यहीँ होटलमा बसेर पार्टी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व बनाउन कसरतमा छन् । एमाले महाधिवेशन प्रतिनिधिहरु बन्दसत्र वरपर देखिन्छन् । उनीहरु बेला बेला ओली बसेको होटल नजिक आउँछन् । नेताहरुबाट केही कुरा निस्कन्छ कि भनेर कुनै नेता […]
सौराहा । नेकपा एमालेको जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतीक्षा गरिरहेका छन् ।बन्दसत्रस्थल सौराहामा प्रतिनिधिले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेका छन् भने शीर्ष नेताहरू आपसी छलफल र परामर्शमा व्यस्त रहेका छन् । सौराहामा सुरु हुन लागेको बन्द सत्रका प्रतिनिधिहरूले नाराबाजी गर्दै सर्वसम्मतको माग गरेका हुन् । उनीहरूले पार्टीमा […]