चार दिनसम्म चलेको सैन्य तनावका कारण उरी, तंगधार, करनाह, माझिल, चौकी बल समेत कैयौँ सीमावर्ती गाउँमा बमगोला खसेका थिए। त्यहाँ नपड्किएका गोला बारुद निष्क्रिय पार्न सैनिक सक्रिय छ।
३० वैशाख, काठमाडौं । कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मंगलबार पूरक अभियोजनमार्फत अर्को मुद्दा दायर भएको छ । नेपाली कांग्रेसकी समानुपातिकतर्फकी सांसद माया राईसहितका व्यक्तिविरुद्ध पूरक अभियोजनमार्फत काठमाडौं जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधको …
प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गतको उपसमितिले प्रत्येक प्रदेशमा दुई जना विशिष्ट श्रेणीका शिक्षक रहने समझदारी जुटाएको छ।
३० वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूलाई हिरासतबाहिरै राखेर छानबिन गर्दा के बिग्रन्छ भन्दै न्यायालयमा प्रश्न उठाएका छन् ।
मंगलबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएका मिश्रले बयानका क्रममा …