युद्ध विरामपछि जम्मु–कश्मीरको अवस्था के छ?

चार दिनसम्म चलेको सैन्य तनावका कारण उरी, तंगधार, करनाह, माझिल, चौकी बल समेत कैयौँ सीमावर्ती गाउँमा बमगोला खसेका थिए। त्यहाँ नपड्किएका गोला बारुद निष्क्रिय पार्न सैनिक सक्रिय छ।