स्थानीय तहको चुनाव नजिकिँदै गर्दा राजनीतिक दल ढिलो गरी घोषणापत्रको तयारीमा लागेका छन् । घोषणापत्रमा जेजस्ता विषयवस्तु समेटिए पनि स्थानीय जनता आफूले चुन्ने प्रतिनिधिले गाउँघरको विकासमा ध्यान दिनुपर्ने तथा गाउँका समस्या समाधान गर्ने किसिमले काम गरिदिए हुन्थ्यो भन्नेमा छन् । स्थानीय निर्वाचनताका जनताले खोज्ने भनेको स्थानीय समस्याको समाधानका लागि धारणा, नीति तथा कार्यक्रम हो । […]
The post घोषणापत्र मात्रै होइन काम र व्यवहार हेर्नुपर्ने बेला appeared first on राजधानी राष्ट्रिय दैनिक.